अपन लोहजारा

अपन लोहजारा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अपन लोहजारा, Landmark & historical place, Kathmandu.

लोहजारा पर्यटन:- लोहजारा ठाकुरबाबा ताल, ढोरा (गुप्तगंगा) ताल, बाँसखण्डी मन्दिर, कुकुर्हार्क जंगल आदि सप्तरी जिल्ला, तिरहुत गाउँपालिका, मा अवस्थित छ।🇳🇵
"The temple is a source of spiritual strength and inspiration."🛕 🇳🇵

04/09/2026

आज विपत्तिको यस कठिन घडीमा हाइड्रोपावरको सुरुङभित्र फसेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सकुशल उद्धारका लागि नेपाली सेना आफ्नो ज्यानको समेत पर्वाह नगरी निरन्तर खटिइरहेको छ।❤️‍🩹

आफ्नो जीवन जोखिममा राखेर अरूको जीवन बचाउन अघि बढ्ने हाम्रा वीर सैनिकहरूप्रति हृदयदेखि नै नमन। 🙏

तपाईंहरूको साहस, त्याग र सेवाप्रति सम्पूर्ण नेपालीको सलाम छ।
भगवानले सुरुङभित्र फसेका सबैलाई सकुशल उद्धार हुने शक्ति प्रदान गरून् र उद्धारमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मीलाई सुरक्षित राखून्।🙏🏻

जय नेपाल 🇳🇵
नेपाली सेना—राष्ट्रको भरोसा।❤️‍🩹🙏🏻

26/08/2026

लोहजारा ठाकुर बाबा ले सबैको कल्याण गरुन् ।
लोहजारा ठाकुर बाबा कि जय !❤️‍🩹🙏🏻
Thanks to:
"The dream production Rjb"

सप्तरीको तिरहुत गाउँपालिका–५, साविक लोहजारा गाउँस्थित ऐतिहासिक लोहजारा (ताल) दहमा पहिलोपटक ‘ठाकुर बाबा की जय’ बोलको गीत ...
24/08/2026

सप्तरीको तिरहुत गाउँपालिका–५, साविक लोहजारा गाउँस्थित ऐतिहासिक लोहजारा (ताल) दहमा पहिलोपटक ‘ठाकुर बाबा की जय’ बोलको गीत सार्वजनिक हुने भएको छ।❤️‍🩹🙏🏻

सप्तरी — सप्तरीको तिरहुत गाउँपालिका–५, साविक लोहजारा गाउँस्थित ऐतिहासिक लोहजारा (ताल) दहमा पहिलोपटक ‘ठाकुर बाबा ...

19/08/2026

'ठाकुर बाबा की जय' गीतको प्रमोशन तथा साँस्कृतिक कार्यक्रम

मितिः २०८३ साल भाद्र ९ गते
समय: दिउँसो २:०० बजेदेखि साँझ ७:०० बजेसम्म
स्थान: lohajara dah

आयोजकः
तिरहुत सनातनी युवा समाज समिति, सप्तरी, नेपाल
बजरंगबली गाउँ सेवा समिति

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when अपन लोहजारा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share