अन्नपूर्ण सेवा - Annapurna Sewa

अन्नपूर्ण सेवा - Annapurna Sewa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अन्नपूर्ण सेवा - Annapurna Sewa, Public Service, Kathmandu.

23/08/2026

मलेसिया कामदार पठाउने सिन्डिकेटमा जोडिएका कम्पनी को को हुन् के हुन्छ कारबाही? २५ वटा सिन्डिकेटधारी म्यानपावरलाई व्यवसाय सङ्घले तीन दिनभित्र स्पष्टीकरण नदिए कारबाही गर्ने

09/08/2026

बैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द ! वैदेशिक रोजगार - Baideshik Rojgar

09/08/2026

वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द !! १५ बुँदे माग अघि सारे व्यवसायीले # #

28/07/2026

तपाईँ वैदेशिक रोजगारीमा हुनुहुन्छ श्रम गर्नुभएको छ तर सामाजिक सुरक्षा कोषको केवाईसी अपडेट अथवा कार्ड बनाउनुभएको छैन भने आजै बनाउनुहोस् यसका धेरै फाइदाहरु तपाईले आफ्नो लगायत आफ्नो परिवारको लागि लिन सक्नुहुन्छ l

27/07/2026

Sajilai Online Bata Afno shram Renew Garnuhola.

27/07/2026

Tapaiko Shram Renew Garne Samaya Vayako xa ? Vane Yo Video Tapaiko Lagi .

24/07/2026

के हुन्छ ? यसो गरे

23/07/2026

✅ अस्पताल जानुअघि तपाईंको SSF KYC अपडेट भएको हुनुपर्छ।

✅ दाबीयोग्य योजना, दस्तावेज तथा रोजगारदातासम्बन्धी KYC विवरण पनि अद्यावधिक हुनुपर्छ।

✅ उपचार गर्दा सामाजिक सुरक्षा कोषबाट जारी गरिएको Physical वा Virtual SSF Card अनिवार्य रूपमा देखाउनुपर्छ।

23/07/2026

📢 SSF सदस्यका लागि महत्त्वपूर्ण सूचना

🏥 सम्झौता भएका अस्पतालमा स्वास्थ्य सेवा

✅ SSF KYC Update अनिवार्य

💳 Physical वा Virtual SSF Card देखाउनुहोस्

📄 KYC विवरण अद्यावधिक राख्नुहोस्

⚠️ सेवा नपाएमा SSF Claim शाखामा गुनासो गर्नुहोस्

❤️ Follow for More Foreign Employment Updates

12/07/2026

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when अन्नपूर्ण सेवा - Annapurna Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category