12/07/2026
श्री भगवती क्लबका ए डिभिजनका अत्यन्त मेहनती, अनुशासित र समर्पित खेलाडी विवेक पौडेल भाइप्रति हार्दिक सम्मान।
चीनको सानहान शहरमा सम्पन्न फाइनल खेलका क्रममा घाइते हुनुभएका विवेक पौडेल भाइको शल्यक्रिया (अपरेशन) B&B अस्पतालमा सफलतापूर्वक सम्पन्न भएको छ।
शीघ्र स्वास्थ्यलाभ गर्दै अझ सशक्त रूपमा मैदानमा फर्कनुहोस् भन्ने सम्पूर्ण श्री भगवती क्लब परिवारको हार्दिक शुभकामना।
Get Well Soon, Vivek Paudel 💙⚽