Clicky

Waiter Training Center in Nepal

Waiter Training Center in Nepal We are Professional Waiter Training in Nepal. We are affiliated to CTEVT of Nepal. our all students will get job in star level of of Nepal. Dial: 01-5907709 for more details

Operating as usual

Photos from Radisson Hotel Training Center Kalimati's post
02/03/2022

22/02/2022

Photos from Radisson Hotel Training Center Kalimati's post

21/02/2022

बाट मान्यता प्राप्त होटेल तालिमको लागि भर्ना खुल्यो !!!
Location: कालिमाटी, काठमाडौं (कालिमटी माली पेट्रोल पम्प र कालिमाटी तरकारी बजारको गेटको बिचको घरमा )
☎️9851044265, 9824262236
🌀हाम्रा तालिमहरु:
Cook 24,000 (3 month full package)
Waiter 9,000 (1 month full package)
Barista 15,000 (1 Month full package)
Diploma in Bakery (3 Month full package)
हाम्रा बिशेषताहरु:
👉️सबै तालिमहरु CTEVT बाट मान्यता प्राप्त
👉️Students हरु तालिम पछी दक्ष हुने
👉️ तालिम पछी Internship र Internship पछी Job Placement गराइने
👉️नेपालमै Business गर्ने सोच तथा बिदेश जाने सोच भएकाहरु लाई बिशेष सहयोग गरिने
👉️होस्टलको सुबिधा भएको
👉️बिदेश जाने हरुको लागि Video बनाउन सहयोग गरिने
👉️तालिमको लागि आवश्यक पर्ने uniform, Book, र
अन्य Documents को लागि कुनै Charge नलाग्ने
Radission Hotel Training Center, Kalimati, Kathmandu
Phone: 01-5907709
❓️के तपाईं रोजगार को लागि बिदेश जादै हुनुहुन्छ ?
Australia, USA, Japan, Europe, Gulf लगायतका देशमा Working तथा Students Visa मा जादै गर्दा होटेल सम्बन्धि तालिमहरु लिएर जादा रोजगारीका अबसरहरु सजिलै प्राप्त गर्न सकिन्छ

हामीकोबाट  Cook, Barista, Bakery को तालिम र Internship Complete गर्नु भएका Job को खोजिमा रहनु भएका हाम्रा Students हरुले...
09/02/2022

हामीकोबाट Cook, Barista, Bakery को तालिम र Internship Complete गर्नु भएका Job को खोजिमा रहनु भएका हाम्रा Students हरुले तुरुन्त हामीलाई सम्प्रक गर्नुहोला ।
Radisson Hotel Training, Kalimati
Ph: 01-5907709, 9851044265, 9851277265

Some photos from Barista trainingadmission open for new sessionPh: 01-5907709, 9851044265, 9851277265, 9868108016
09/02/2022

Some photos from Barista training
admission open for new session
Ph: 01-5907709, 9851044265, 9851277265, 9868108016

Photos from Radisson Hotel Training Center Kalimati's post
08/02/2022

Photos from Radisson Hotel Training Center Kalimati's post

Photos from Radisson Hotel Training Center Kalimati's post
07/02/2022

Photos from Radisson Hotel Training Center Kalimati's post

Photos from Radisson Hotel Training Center Kalimati's post
06/02/2022

Photos from Radisson Hotel Training Center Kalimati's post

Photos from Radisson Hotel Training Center Kalimati's post
02/02/2022

31/01/2022

Photos from Radisson Hotel Training Center Kalimati's post

Photos from Barista Training Kathmandu's post
31/01/2022

Photos from Barista Training Kathmandu's post

Photos from Radisson Hotel Training Center Kalimati's post
30/01/2022

Photos from Bakery Training Center in Nepal's post
30/01/2022

Photos from Bakery Training Center in Nepal's post

Photos from Radisson Hotel Training Center Kalimati's post
28/01/2022

27/01/2022

भर्ना खुल्यो ! भर्ना खुल्यो !!! भर्ना खुल्यो !!!
☎️9851044265, 9851277265
CTEVT बाट मान्यताप्राप्त 🍣Cook, 🍽️Waiter, 🍩Bakery, 🍷Bartender र ☕️Barista तालिमको लागि भर्ना खुल्यो !
🌀हाम्रा तालिमहरु:
🌈Cook/Waiter/Bakery/Bartender/Barista
हाम्रा बिशेषताहरु:
👉️सबै तालिमहरु CTEVT बाट मान्यता प्राप्त
👉️Students हरु तालिम पछी दक्ष हुने
👉️ तालिम पछी Internship र Internship पछी Job Placement गराइने
👉️नेपालमै Business गर्ने सोच तथा बिदेश जाने सोच भएकाहरु लाई बिशेष सहयोग गरिने
👉️बिदेश जाने हरुको लागि Video बनाउन सहयोग गरिने
👉️तालिमको लागि आवश्यक पर्ने uniform, Book, र
अन्य Documents को लागि कुनै Charge नलाग्ने
Radission Hotel Training Center, Kalimati, Kathmandu (तरकारी बजार जाने मुल गेटसङ्गै जोडिएको दाइने साइडको भवनको दोस्रो तल्ला)
Phone: 01-5907709, 9851044265, 9824262236, 9851277265
❓️के तपाईं रोजगार को लागि बिदेश जादै हुनुहुन्छ ?
🇦🇺Australia, 🇺🇸USA,🇯🇵 Japan,🇬🇧 Europe,🇦🇪 Gulf लगायतका देशमा Working तथा Students Visa मा जादै गर्दा होटेल सम्बन्धि तालिमहरु लिएर जादा रोजगारीका अबसरहरु सजिलै प्राप्त गर्न सकिन्छ
🔥सिप छैन, बेरोजगार हुनुहुन्छ र इच्छाशक्ती छ भने भने आउनुहोस हामी सिप सिकाउछौ र रोजगार दिलाउछौं साथै 📶Entrepreneur(व्यवसायी) बन्न लाई उतप्रेरित गर्छौ

CTEVT बाट मान्यता प्राप्त होटेल तालिमहरुको लागि नया भर्ना खुल्यो Ph: 01-5907709, 9851044265, 98512772659824262236#ctevt#...
26/01/2022

CTEVT बाट मान्यता प्राप्त होटेल तालिमहरुको लागि नया भर्ना खुल्यो
Ph: 01-5907709, 9851044265, 9851277265
9824262236
#ctevt
#ctevtaffiliated
#hoteltraining
#cooktraining
#bakerytraining
#coffeetraining
#baristatraining

Photos from Radisson Hotel Training Center Kalimati's post
25/01/2022

21/01/2022

Photos from Radisson Hotel Training Center Kalimati's post

Photos from Radisson Hotel Training Center Kalimati's post
13/01/2022

Photos from Radisson Hotel Training Center Kalimati's post

Photos from Radisson Hotel Training Center Kalimati's post
11/01/2022

Photos from Radisson Hotel Training Center Kalimati's post

Photos from Radisson Hotel Training Center Kalimati's post
10/01/2022

Photos from Radisson Hotel Training Center Kalimati's post

06/01/2022

HACCP भनेको के हो ? येस्को महत्व किन छ ? एच ए सी सी पी को सिद्दान्तहरु के के छन् ? हामी सबैले राम्रो संग जान्नु जरुरि छ. हामी सबैकोलागी हो share गरिदिनुहोला
HACCP भनेको के हो?
HACCP(ह्याजार्ड एनालिसिस क्रिटिकल कन्ट्रोल पोइन्ट प्रणाली) यो एक प्रक्रिया नियन्त्रण प्रणाली हो,जसले खाद्य उत्पादन प्रक्रियामा जोखिमहरू हुन सक्छ कि भनेर चिनाउँछ। एचएसीसीपीले कच्चा माल उत्पादन, खरीद र ह्यान्डलिंगबाट उत्पादित उत्पादन, वितरण र खपतको लागि जैविक, रसायनिक, र शारीरिक खतराहरूको विश्लेषण र नियन्त्रण मार्फत खाद्य सुरक्षा सम्बोधन गर्दछ।
HACCP को महत्त्व---------------------
खाद्य उत्पादनमा सम्भावित खतरहरु लाई नियन्त्रण गर्न प्राथमिकता दिन्छ,
प्रमुख खाद्य जोखिमहरू नियन्त्रण गर्दै, जस्तै माइक्रोबायोलोजिकल, रासायनिक र शारीरिक दूषित पदार्थ,खाद्य पदार्थ सुरक्षित रूपमा उत्पादन गर्न र उनीहरू सुरक्षित रूपमा उत्पादन गरिएको प्रमाणित गर्न फ्रेमवर्क प्रदान गर्दछ।सम्भावित खाद्य सुरक्षा जोखिमहरूको नियन्त्रण भन्दा रोकथाम र नियन्त्रणमा फोकस गर्दछ ।सम्भावित खाद्य सुरक्षा खतराहरू सबै प्रकारका कभर गर्दछ जुन ती स्वाभाविक रूपमा खानामा भइरहेको छ, वातावरण द्वारा योगदान, वा निर्माण प्रक्रियामा गल्तीले उत्पन्न गरेको हो। जैविक जोखिमहरू (जस्तै ब्याक्टेरिया, भाइरस), रासायनिक खतराहरू (उदाहरणका लागि कीटनाशक अवशेषहरू, र माइकोटॉक्सिन) र शारीरिक जोखिमहरू (उदाहरण धातु, गिलास)।
फूड चेनका बिभिन्न ग्राहकहरूले उनीहरूका आपूर्तिकर्ताहरूलाई प्रमाणित HACCP प्रणालीहरू आवश्यक गर्दछ।
अन्तिम सुरक्षा उपभोग्यको उत्पादन, भण्डारण र वितरण गर्नका लागि खाद्य उपभोक्ताको नियन्त्रणको लागि लागत प्रभावी प्रणालीको साथ व्यवसायहरू प्रदान गर्नुहोस्।
HACCP को सिद्दान्तहरु
सिद्धांत १ - एक जोखिम विश्लेषण गर्नुहोस्
यस सिद्धान्तको अनुप्रयोगले प्रक्रियामा चरणहरूको सूचीकरण र महत्त्वपूर्ण जोखिम हुने सम्भावना हुने पहिचान समावेश गर्दछ। एचएसीसीपी टोलीले खतराहरूमा ध्यान केन्द्रित गर्दछ जुन एचएसीसीपी योजनाले रोक्न, हटाउन वा नियन्त्रण गर्न सक्दछ। जोखिम समावेश गरीएको वा बाहेकको लागि औचित्य रिपोर्ट गरिएको छ र सम्भावित नियन्त्रण उपायहरू पहिचान गरियो I
सिद्धांत २ - आलोचनात्मक नियन्त्रण पोइन्टहरू पहिचान गर्नुहोस्
महत्त्वपूर्ण नियन्त्रण बिन्दु (CCP) भनेको एक पोइन्ट, चरण वा प्रक्रिया हो जहाँ नियन्त्रण लागू गर्न सकिन्छ र खाद्य सुरक्षा जोखिम रोक्न सकिन्छ, हटाउन सकिन्छ वा स्वीकार्य स्तरहरूमा घटाउन सकिन्छ। एचएसीसीपी टोलीले प्रक्रियामा महत्वपूर्ण नियन्त्रण बिन्दुहरू पहिचान गर्न मद्दत गर्न एक सीसीपी निर्णय रूख प्रयोग गर्दछ। एउटा महत्त्वपूर्ण नियन्त्रण पोइन्टले अधिक एक खाद्य सुरक्षा जोखिमलाई नियन्त्रण गर्न सक्छ वा केही केसहरूमा एकल जोखिम नियन्त्रण गर्न एक भन्दा बढी CCP आवश्यक पर्दछ। CCP को आवश्यक संख्या प्रोसेसिंग चरणहरू र खाद्य सुरक्षालाई सुनिश्चित गर्न आवश्यक नियन्त्रणमा निर्भर गर्दछ
सिद्धान्त ३ - महत्वपूर्ण सीमा स्थापना गर्नुहोस्
एक महत्वपूर्ण सीमा (सीएल) अधिकतम र / वा न्यूनतम मूल्य हो जसमा जैविक, रसायनिक, वा भौतिक प्यारामिटरलाई सीसीपीमा नियन्त्रण गर्न अनिवार्य छ, खाद्य सुरक्षा जोखिमको घटनालाई रोक्न, हटाउन, वा स्वीकार्य स्तरमा कम गर्न। महत्वपूर्ण सीमा सामान्यतया समय, तापक्रम, पानी गतिविधि (Aw), pH, तौल, वा वैज्ञानिक साहित्य र / वा नियामक मापदण्डमा आधारित केहि अन्य उपाय जस्ता उपाय हो।
सिद्धान्त ४ - मोनिटर सीसीपी
एचएसीसीपी टोलीले प्रत्येक महत्वपूर्ण नियन्त्रण पोइन्टमा महत्वपूर्ण सीमा मापनका लागि अनुगमन प्रक्रियाहरू वर्णन गर्दछ। अनुगमन प्रक्रियाहरूले मापन कसरी लिने बारे वर्णन गर्नुपर्दछ, जब मापन लिइन्छ, मापनका लागि को जिम्मेवार छ र उत्पादनको क्रममा कति मापन लिइन्छ
सिद्धान्त ५ - सुधारात्मक कार्य स्थापना गर्नुहोस्
सुधारात्मक कार्यहरू प्रक्रियाहरू हुन् जुन पछ्याइन्छन् जब महत्वपूर्ण सीमामा विचलन हुन्छ। एचएसीसीपी टोलीले सम्भावित खतरनाक खानालाई फूड चेनमा प्रवेश गर्नबाट रोक्नको लागि कदमहरू र प्रक्रिया सुधार गर्न आवश्यक पर्ने चरणहरू पहिचान गर्दछ। यसले सामान्यतया समस्याहरूको पहिचान र समस्याहरू फेरि देखा पर्ने छैन भन्ने आश्वासनको लागि लिइएको कदमहरू समावेश गर्दछ।
सिद्धान्त ६ – प्रमाणिकरण
ती गतिविधिहरू, अनुगमन बाहेक, जसले एचएसीसीपी योजनाको वैधता निर्धारित गर्दछ र प्रणाली योजना अनुसार काम गरिरहेको छ। एचएसीसीपी टीमले प्रमाणीकरण गतिविधिहरूको भागको रूपमा सीसीपीको लेखा परीक्षण, रेकर्ड समीक्षा, अघिल्लो ढुवानी समीक्षा, उपकरण क्यालिब्रेसन र उत्पादन परीक्षण जस्ता गतिविधि पहिचान गर्न सक्दछ I
सिद्धान्त ७ रेकर्ड राख्ने पद्दति
HACCP योजना को एक प्रमुख घटक जानकारी रेकर्डिंग छ कि खाना सुरक्षित उत्पादन गरिएको थियो भनेर प्रमाणित गर्न प्रयोग गर्न सकिन्छ। रेकर्डमा HACCP योजनाको बारेमा जानकारी पनि समावेश गर्नु पर्छ। रेकर्डमा एचएसीसीपी टोली, उत्पाद विवरण, फ्लो डायग्राम, जोखिम विश्लेषण, सीसीपीको पहिचान, आलोचनात्मक सीमा, निगरानी प्रणाली, सुधारात्मक कार्यहरू, अभिलेख राख्ने प्रक्रिया, र प्रमाणीकरण प्रक्रियाहरूमा जानकारी समावेश हुनुपर्छ।
मास्टर सेफ नारायण थपलियाको Facebook बाट साभार

CTEVT बाट मान्यता प्राप्त Waiter तालिमको लागि भर्ना खुल्यो!!!Training Duration: 45 days Training fee: 9,000किन Waiter ता...
06/01/2022

CTEVT बाट मान्यता प्राप्त Waiter तालिमको लागि भर्ना खुल्यो!!!
Training Duration: 45 days
Training fee: 9,000
किन Waiter तालिम गर्ने ?
कलेज पढ्दै Part Time तथा Full Time जब गर्न सकिने
देश तथा बिदेशमा अत्याधिक माग रहेको
बिदेशमा राम्रो आम्दमी गर्न सकिने
अरु तालिमको तुलनामा सिक्नको लागि सजिलो, सस्तो र छिटो ।
कसको लागि उपयुक्त हुन्छ यो तालिम ?
१२ कक्षा सम्म पढाई भयका
१८ बर्ष देखी ३० बर्ष सम्मका interested महिला तथा पुरुष
तालिमका लागि Radisson नै किन ?
CTEVT बाट मान्यता प्राप्त
५ स्तर होटेलमा काम गर्दै आउनु भएका अनुभबी प्रशीक्षक द्वारा तालिम गराइने ।
Theory भन्दा Practical मा Focus गरिने
तालिम पछी Internship र Internship पछी जब Placement गराइने ।
तालिम शुल्क बाहेक अरु extra पैसा नलाग्ने ।
बिदेशको लागि apply गर्न सकिने
Radisson Hotel Training
Kalimati, Kathmandu Ph: 01-5907709, 9851044265, 9851277265, 9824262236

CTEVT बाट मान्यता प्राप्त, दक्ष्य Trainer तथा Italian कफि Machine बाट तालिम दिइने  यस Barista  तालिम केन्द्रमा Advance B...
06/01/2022

CTEVT बाट मान्यता प्राप्त, दक्ष्य Trainer तथा Italian कफि Machine बाट तालिम दिइने यस Barista तालिम केन्द्रमा Advance Barista Training (Coffee making) को लागि भर्ना खुलेको जानकारी गराउछौ
Training Cost: NRS.15,000
Training time: Morning, Day and Evening Shift
Duration: 1 Month Plus (1.5 Hours per day)
हाम्रा बिशेषताहरु
Students तालिम पछी 100% Skillful हुने
हरेक दिन Latte Arts Practice गराइने
निशुल्क Internship गराइने
Global Market मा Recognized हुने CTEVT Affiliated Certificateउपलब्ध गराइने
तालिम पछी नेपाल तथा बिदेशका को लागि JOB PLACEMENT मा Support गरिने
आफ्नै BUSINESS गर्न सुरु गर्ने सोच भएकाहरुलाई बिशेष सहयोग गरिने .
हामीकहा Cook, Waiter, Bartender, Bakery र Housekeeping तालिमहरु पनि सन्चालन भइरहेका छन ।
For More Details
Radisson Hotel Training , Kalimati Kathmandu
01-5907709, 9851044265, 9824262236
Australia, USA, Japan, Europe लगायतका देशमा Working तथा Students Visa मा जादा Barista लगायतका तालिमहरु लिएर जादा रोजगारीका अबसरहरु सजिलै प्राप्त गर्न सकिन्छ
www.radissonhoteltraining.com
#baristatraining #Bakerytraning #Waitertraining #bartendertraining

Photos from Radisson Hotel Training Center Kalimati's post
06/01/2022

Photos from Radisson Hotel Training Center Kalimati's post

31/12/2021

Happy New Year!!!

Address

Kalimati
Kathmandu

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Telephone

+97715907709

Alerts

Be the first to know and let us send you an email when Waiter Training Center in Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Waiter Training Center in Nepal:

Videos

Comments

Waiter 10 cell:9803680473
urgent vacancy announcement Position: Waitress Location: Old Baneshwor Experience: 1/2 Years experience in related fields Salary: 20000-250000 Interested candidates can share your resume at [email protected] or directly call me 9823853874
के तपाईं सँग कुनै सिप छैन ? के तपाईंमा होटेल Industry मा म केही गर्छु भन्ने इच्छाशक्ती छ ? के तपाईं रोजगार को लागि बिदेश जादै हुनुहुन्छ ? सिप छैन, बेरोजगार हुनुहुन्छ र इच्छाशक्ती छ भने भने आउनुहोस हामी सिप सिकाउछौ र रोजगार दिलाउछौं साथै Entrepreneur(उद्धमी/व्यवसायी) बन्न लाई उतप्रेरित गर्छौ । हाम्रा तालिमहरु: Cook/Waiter/Bakery/Bartender/Barista हाम्रा बिशेषताहरु: सबै तालिमहरु CTEVT बाट मान्यता प्राप्त Students हरु तालिम पछी दक्ष हुने तालिम पछी Internship र Internship पछी Job Placement गराइने नेपालमै Business गर्ने सोच तथा बिदेश जाने सोच भएकाहरु लाई बिशेष सहयोग गरिने बिदेश जाने हरुको लागि Video बनाउन सहयोग गरिने तालिमको लागि आवश्यक पर्ने uniform, Book, र अन्य Documents को लागि कुनै Charge नलाग्ने Radission Hotel Training Center, Kalimati, Kathmandu (तरकारी बजार जाने मुल गेटसङ्गै जोडिएको दाइने साइडको भवनको दोस्रो तल्ला) Phone: 01-5907709, 9851044265, 9824262236, 9851277265 WhatsApp/Viber/Telegram: 9851044265 Australia, USA, Japan, Europe लगायतका देशमा Working तथा Students Visa मा जादै गर्दा होटेल सम्बन्धि तालिमहरु लिएर जादा रोजगारीका अबसरहरु सजिलै प्राप्त गर्न सकिन्छ
A reputed restaurant running its branch in lagankhel,lalitpur Vacancies: Girl waiter 2 Cook helper 2 Interested candidate can direct Call in 9828036781. It is not job center.
के तपाई वेटरको तालिम(Waiter Training) लिएर नेपालमा वा विदेशमा जागिर गर्न चहानुहुन्छ? (अहिलेको सानो लगानी भोलीको राम्रो प्रतिफल) #वेटर_तालिमको_विवरण: 👉️ 45 Days को full प्याकेज (विदेश जान हतार तथा कम समय भएकालाई बिशेश class को व्यवस्था) 👉️ CTEVT affiliated 👉️ Personalised Training Fee 9000/- मात्र (फ्री CTEVT affiliate certificate, waiter manual book, materials, abroad support) नोट: हामीले बिद्यार्थीलाई दक्ष हुने तथा काम गर्न सक्ने गरी तालिम गराउछौ।
training certificate holder will get 10k for certain months and experienced will get in between 10k -15k don't message direct call
dont message us direct call experienced xa vani 15000 hunxa salary
प्रदर्शनी मार्गको एक रेष्टुरेन्टको लागि अनुभवी Waiter 1 जना तलब ९०००+ खाजा Continental Cook 1 जना तलब २००००+ खाना+ खाजा को तुरुन्त आवश्यकता। (अनुभवको आधारमा तलब बढाउन सकिने) तु. सम्पर्क गरौं: 01-4412788, 9863214280
Position :Barista cafe Waiter (25 ) Looking for an experienced candidate who can speak good English. Candidate should be presentable. If the candidate has some cafe experience that will be value addition. Salary Package : 150 OMR ( All Inclusive) Company will be providing shared accommodation. Working Hours :6 days a week , 10 Hours a day They will be working for a Coats Cafe in Oman. Duty meal will not be provided but they can take any of two (2) drinks a day. If they taking their food from the cafe then 50% discount will be provided. Work will be based in the shifts . ( Shift varies) They will be given half an hour break ( either they can take 15 mints + 15 mints- or 30 Mints that will be staff choice) Full Size candidate photo is must. Looking for an candidate who can travel Immediately. Age Limit - 21-31 Interview on 11 March 2019 Monday
Any one who have completed the CTEVT L2 and want to be a trainer ??