Ministry of Health and Population-Nepal

Ministry of Health and Population-Nepal Official page of Government of Nepal, Ministry of Health & Food Safety-Nepal
(269)

01/09/2026

भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पश्चात स्वास्थ्य प्रतिकार्यका सम्बन्धमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको प्रेस नोट
(मितिः २०८३ भाद्र १६ गते)

01/09/2026
01/09/2026

नेपाल सरकारद्वारा नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय पोर्टल nepal.gov.np सञ्चालनमा ल्याइएको छ।

यस पोर्टलमार्फत नेपाल सरकार तथा विभिन्न सरकारी निकायबाट प्रकाशित समाचार, सूचना/विज्ञप्ति, कार्यक्रम, नीति तथा सेवासम्बन्धी महत्वपूर्ण जानकारीहरू एकै स्थानबाट प्राप्त गर्न सकिन्छ।

स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सूचना, समाचार तथा महत्वपूर्ण अपडेटहरू समेत सहज रूपमा प्राप्त गर्न नागरिकहरूले राष्ट्रिय पोर्टलको प्रयोग गर्न सक्नुहुनेछ।

राष्ट्रिय पोर्टल: https://nepal.gov.np

Official portal for live updates, public suggestions, and Policy Forum posts from the Government of Nepal.

01/09/2026

समाचार मात्र होइन, जीवनसँग जोडिएको सूचना दिऔं। 📰❤️
विपद्को बेला सञ्चारमाध्यम आशा र सेवासम्म पुग्ने पुल बन्न सक्छ:
✅ शीर्षकले त्रास होइन, तथ्य बोलोस्
✅ अपुष्ट सूचना नफैलाऔं
✅ सूचनालाई जीवन बचाउने किसिमको बनाऔं
✅ पीडितको सम्मान र गोपनीयता जोगाऔं
✅ स्वास्थ्य सूचना जिम्मेवारीपूर्वक दिऔं
✅ अफवाह होइन, समाधान दिऔं

पत्रकारिता संवेदनशील बनोस्, सेवामुखी बनोस्। 🙏
#जिम्मेवारपत्रकारिता #विपद्मासंवेदनशीलता

SitRep_06_Health_Sector_Response_to_Flash_Flood_in_Rasuwa_31-08-2026
31/08/2026

SitRep_06_Health_Sector_Response_to_Flash_Flood_in_Rasuwa_31-08-2026

31/08/2026

भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पश्चात स्वास्थ्य प्रतिकार्यका सम्बन्धमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको प्रेस नोट (२०८३/५/१५ गते)

बालबालिकालाई दादुराबाट जोगाऔं !
31/08/2026

बालबालिकालाई दादुराबाट जोगाऔं !

बाढीपछि DNA परीक्षणमार्फत शव पहिचानसम्बन्धी सूचना
31/08/2026

बाढीपछि DNA परीक्षणमार्फत शव पहिचानसम्बन्धी सूचना

Health Sector Response to Flash Flood in Rasuwa
30/08/2026

Health Sector Response to Flash Flood in Rasuwa

30/08/2026

Address

Singhadurbar
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714262543

Alerts

Be the first to know and let us send you an email when Ministry of Health and Population-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ministry of Health and Population-Nepal:

Shortcuts

Share