indra binayak club

indra binayak club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from indra binayak club, Social service, inatole , kmc 19, Kathmandu.

13/06/2026
🎶 स्मृति सांगीतिक साँझ २०८३ 🎶२०८३ वैशाख १२ गते शनिबार आयोजित "स्मृती सांगीतिक साँझ २०८३" का केही अविस्मरणीय झलकहरू। संगी...
13/06/2026

🎶 स्मृति सांगीतिक साँझ २०८३ 🎶

२०८३ वैशाख १२ गते शनिबार आयोजित "स्मृती सांगीतिक साँझ २०८३" का केही अविस्मरणीय झलकहरू। संगीत, संस्कृति र समुदायलाई एउटै मञ्चमा जोड्ने यस कार्यक्रमले उपस्थित सम्पूर्ण दर्शकको मन जित्न सफल भयो।

इन्द्र विनायक क्लब तथा काठमाडौं महानगरपालिका कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा कुटुम्ब, नेपाली सेनाको ब्याण्ड, नाय : खिं बाजा खलः , धिमे खल: , धा: बाजा खल: लगायतका प्रस्तुतीहरूले वातावरणलाई सांगीतिक उत्सवमा परिणत गरेका थिए।

यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने PRV Entertainment, जल :खल: तथा कलश इभेन्टप्रति हार्दिक आभार। 🙏

इन्द्र विनायक क्लबको आयोजनामा तथा Kathmandu Metropolitan City को सहकार्यमा सम्पन्न स्मृति सांगीतिक कार्यक्रम २०८३ का झलक...
28/04/2026

इन्द्र विनायक क्लबको आयोजनामा तथा Kathmandu Metropolitan City को सहकार्यमा सम्पन्न स्मृति सांगीतिक कार्यक्रम २०८३ का झलकहरू।
#स्मृति #श्रद्धाञ्जली
#स्मृति #श्रद्धाञ्जली

Address

Inatole , Kmc 19
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when indra binayak club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category