३ नं वडा कार्यालय कावासोती नगरपालिका

  • Home
  • Nepal
  • Kathmandu
  • ३ नं वडा कार्यालय कावासोती नगरपालिका

३ नं वडा कार्यालय कावासोती नगरपालिका वडा कार्यालयवाट प्रदानहुने सेवाप्रवाह सम्वन्धी जानकारी

जे. ई. रोग बिरुद्धको बिशेष खोप अभियान २०८२ सम्बन्धी सुचना !!
12/03/2026

जे. ई. रोग बिरुद्धको बिशेष खोप अभियान २०८२ सम्बन्धी सुचना !!

आ.व. २०८३/०८४ को लागि न्यूनतम रोजगारीमा संलग्न हुन यही फागुन मसान्त भित्र निवेदन दिने सम्बन्धी सूचना ।
09/03/2026

आ.व. २०८३/०८४ को लागि न्यूनतम रोजगारीमा संलग्न हुन यही फागुन मसान्त भित्र निवेदन दिने सम्बन्धी सूचना ।

सरोकारवाला सम्पुर्णमा जानकारीको लागी सेवा प्रभावित हुने सम्वन्धी सूचना ।।
01/03/2026

सरोकारवाला सम्पुर्णमा जानकारीको लागी सेवा प्रभावित हुने सम्वन्धी सूचना ।।

नगर स्तरिय फुटबल खेलाडी  छनौट  प्रतियोगिता २०८२ मा वडा न. ९ लाई वडा न.३ ले  १ -४ गोल को अन्तर ले  वडा न. ३ को टिम विजय ह...
15/11/2025

नगर स्तरिय फुटबल खेलाडी छनौट प्रतियोगिता २०८२ मा वडा न. ९ लाई वडा न.३ ले १ -४ गोल को अन्तर ले वडा न. ३ को टिम विजय हुन सफल भएको मा हार्दिक बधाई एव शुभकामना ।

कार्तिक २० र २१ गते देशैभर ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई  भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधी खुवाऔं !
05/11/2025

कार्तिक २० र २१ गते देशैभर ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधी खुवाऔं !

नाम दर्ता अवधी २०८२ कार्तिक मसान्तभित्र छ !!
02/11/2025

नाम दर्ता अवधी २०८२ कार्तिक मसान्तभित्र छ !!

आज असार  १५ "राष्ट्रिय  धान दिवस "  को अवसर मा कावासोति-३ स्थित  पुष्पाञ्जलि महिला  कृषक समूह द्वारा आयोजित  धान रोपाइ  ...
29/06/2025

आज असार १५ "राष्ट्रिय धान दिवस " को अवसर मा कावासोति-३ स्थित पुष्पाञ्जलि महिला कृषक समूह द्वारा आयोजित धान रोपाइ को अवसर मा । धान दिवस को सबै मा शुभकामना ।

योजना प्राथमिकिकरण सम्वन्धी  सरोकारवाला सम्पुर्ण टोल विकास संस्था कावासोती न पा ३ लाइ सुचित सुचना  !!
02/06/2025

योजना प्राथमिकिकरण सम्वन्धी सरोकारवाला सम्पुर्ण टोल विकास संस्था कावासोती न पा ३ लाइ सुचित सुचना !!

पुष्प खेति विस्तार कार्यक्रमका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना ।
21/05/2025

पुष्प खेति विस्तार कार्यक्रमका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना ।

29/04/2025

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when ३ नं वडा कार्यालय कावासोती नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share