यातायातब्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • यातायातब्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र नेपाल

यातायातब्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from यातायातब्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र नेपाल, Public & Government Service, Kathmandu.

नेपालभर लाइसेन्स फारम खुलिरहेको छ। फारम भर्न र लाइसेन्स बनाउनका लागि हामीलाई सम्झनुहोस्। आवश्यक सहयोगका लागि हामी सधैं तयार छौं। Driving
Website:- tmlicense.lumbini.gov.np

🚗 स्मार्ट ड्राइभिङ लाइसेन्स सम्बन्धी खुसीको खबर!करिब २९ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न भएको छ। अब लामो समयदेखि प्रतीक...
16/07/2026

🚗 स्मार्ट ड्राइभिङ लाइसेन्स सम्बन्धी खुसीको खबर!
करिब २९ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न भएको छ। अब लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीलाई राहत मिल्ने अपेक्षा गरिएको छ।
🇳🇵 यस्ता आधिकारिक अपडेटका लागि हाम्रो पेज Follow गर्नुहोस्। #यातायात_अपडेट

🚘 सवारी चालक अनुमतिपत्र सम्बन्धी नयाँ अपडेट।८ महिनामा २६ लाखभन्दा बढी लाइसेन्स छापिएको जानकारी सार्वजनिक। नवीनतम सरकारी ...
12/07/2026

🚘 सवारी चालक अनुमतिपत्र सम्बन्धी नयाँ अपडेट।
८ महिनामा २६ लाखभन्दा बढी लाइसेन्स छापिएको जानकारी सार्वजनिक। नवीनतम सरकारी सूचना प्राप्त गर्न हाम्रो पेज Follow गर्नुहोस्। 🇳🇵📋
#नेपाल #यातायात

🛂 राहदानी सेवा अब थप सहज!घरदैलोमै राहदानी वितरण सम्बन्धी नयाँ अपडेट। यस्ता सरकारी सूचना समयमै पाउन हाम्रो पेज Follow गर्...
07/07/2026

🛂 राहदानी सेवा अब थप सहज!
घरदैलोमै राहदानी वितरण सम्बन्धी नयाँ अपडेट। यस्ता सरकारी सूचना समयमै पाउन हाम्रो पेज Follow गर्नुहोस्. 🇳🇵✅

🚗 अब ड्राइभिङ लाइसेन्स सेवा थप सहज बन्दै!घरमै लाइसेन्स डेलिभरी सेवाबारे नयाँ अपडेट। आधिकारिक जानकारीका लागि हाम्रो पेजसँ...
06/07/2026

🚗 अब ड्राइभिङ लाइसेन्स सेवा थप सहज बन्दै!
घरमै लाइसेन्स डेलिभरी सेवाबारे नयाँ अपडेट। आधिकारिक जानकारीका लागि हाम्रो पेजसँग जोडिरहनुहोस्

📢 महत्वपूर्ण अपडेटराष्ट्रिय परिचयपत्र (NID) सम्बन्धी नयाँ जानकारीका लागि आधिकारिक सूचनामा ध्यान दिनुहोस्। 🔒🇳🇵
22/06/2026

📢 महत्वपूर्ण अपडेट

राष्ट्रिय परिचयपत्र (NID) सम्बन्धी नयाँ जानकारीका लागि आधिकारिक सूचनामा ध्यान दिनुहोस्। 🔒🇳🇵

📱 डिजिटल सेवा अद्यावधिक — eNID अब अनलाइन डाउनलोड गर्न सकिने सम्बन्धी जनचेतनामूलक जानकारी।सुरक्षित डिजिटल प्रणाली, छिटो स...
19/06/2026

📱 डिजिटल सेवा अद्यावधिक — eNID अब अनलाइन डाउनलोड गर्न सकिने सम्बन्धी जनचेतनामूलक जानकारी।
सुरक्षित डिजिटल प्रणाली, छिटो सेवा प्रवाह, र नागरिकका लागि सहज पहुँच — डिजिटल नेपालतर्फको एक कदम।
ℹ️ यो पोस्ट सामान्य जानकारी तथा सचेतनाका लागि मात्र हो। आधिकारिक प्रक्रिया, योग्यता र विवरणका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट वा कार्यालयमा सम्पर्क गर्नुहोस्।

🚗 लाइसेन्स सम्बन्धी महत्वपूर्ण अपडेट!१ वर्षभन्दा कम म्याद बाँकी रहेका करिब ३ लाख लाइसेन्सको व्यवस्थापनबारे छलफल भइरहेको ...
19/06/2026

🚗 लाइसेन्स सम्बन्धी महत्वपूर्ण अपडेट!

१ वर्षभन्दा कम म्याद बाँकी रहेका करिब ३ लाख लाइसेन्सको व्यवस्थापनबारे छलफल भइरहेको छ।

📌 नवीनतम जानकारीका लागि हाम्रो पेज फलो गर्नुहोस्।

#नेपाल_यातायात

🚦 ट्राफिक नियम उल्लङ्घनमा जरिवाना ५० हजार रुपैयाँसम्म पुर्‍याउने तथा AI ट्राफिक प्रणाली लागू गर्ने प्रस्ताव।सुरक्षित सडक...
18/06/2026

🚦 ट्राफिक नियम उल्लङ्घनमा जरिवाना ५० हजार रुपैयाँसम्म पुर्‍याउने तथा AI ट्राफिक प्रणाली लागू गर्ने प्रस्ताव।

सुरक्षित सडक र व्यवस्थित यातायातका लागि तपाईंको विचार के छ? 🤔

📢 नागरिक एपमार्फत लाइसेन्स सम्बन्धी विभिन्न सेवाहरू अब अझ सहज ।📱 आवश्यक जानकारी तथा अपडेटका लागि Message गर्नुहोस् ।— या...
08/06/2026

📢 नागरिक एपमार्फत लाइसेन्स सम्बन्धी विभिन्न सेवाहरू अब अझ सहज ।

📱 आवश्यक जानकारी तथा अपडेटका लागि Message गर्नुहोस् ।

— यातायात व्यवस्था कार्यालय, रुपन्देही (बुटवल)

🇳🇵 गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना 🇳🇵स्वतन्त्रता, लोकतन्त्र र जनअधिकारको सम्मान गर्दैसम्पूर्ण नेपाली दाजुभाइ तथा ...
29/05/2026

🇳🇵 गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना 🇳🇵

स्वतन्त्रता, लोकतन्त्र र जनअधिकारको सम्मान गर्दै
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

— यातायात व्यवस्था कार्यालय
सवारी चालक अनुमति पत्र
रुपन्देही, बुटवल

Address

Kathmandu
63572

Alerts

Be the first to know and let us send you an email when यातायातब्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share