राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल National People's Prosperity Party Nepal

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल National People's Prosperity Party Nepal

राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल National People's Prosperity Party Nepal " समृद्ध जनता , समृद्ध राष्ट्र "

सदस्यता अब फोनबाट नै!सरल - छिटो - सहजअब पार्टीको सदस्य बन्नकतै जानु पर्दैन, झन्झट छैन।www.npppn.orgखोली "नयाँ सदस्यता आव...
27/02/2026

सदस्यता अब फोनबाट नै!
सरल - छिटो - सहज

अब पार्टीको सदस्य बन्न
कतै जानु पर्दैन, झन्झट छैन।
www.npppn.org
खोली "नयाँ सदस्यता आवेदन" गर्न सक्नुहुनेछ।

संगठित हुने अभियानमा सहभागी बन्नुहोस्
राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल
केन्द्रीय समिति

#सदस्यता
#फोनबाटसदस्यता

#जनसमृद्धि

एक सचेत महिलाको आवाज !महिलाको सम्मान, समान सहभागिता र सुरक्षित भविष्यको पक्षमा दृढ प्रतिबद्धता।राष्ट्रिय स्वतन्त्र पार्ट...
15/02/2026

एक सचेत महिलाको आवाज !
महिलाको सम्मान, समान सहभागिता र सुरक्षित भविष्यको पक्षमा दृढ प्रतिबद्धता।

राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल
#महिलासम्मान #महिलाअधिकार #समावेशीनेपाल #राष्ट्रियस्वतन्त्रपार्टीनेपाल

राष्ट्रको उज्यालो भविष्य र सपनाजनताको साथ र जनताको शक्तिले सम्भव बन्नेछ।समृद्ध जनता, समृद्ध राष्ट्रको यात्रा जोडिन www.n...
10/02/2026

राष्ट्रको उज्यालो भविष्य र सपना
जनताको साथ र जनताको शक्तिले सम्भव बन्नेछ।

समृद्ध जनता, समृद्ध राष्ट्रको यात्रा जोडिन
www.npppn.org
खोली "नयाँ सदस्यता आवेदन" गर्न सक्नुहुनेछ।

#राष्ट्रकोउज्यालोभविष्य
#जनताकोसाथ
#जनताकोशक्ति
#राष्ट्रियजनसमृद्धिपार्टीनेपाल

बालमै लगानी, भोलिको समृद्धिबाल भविष्य सुरक्षित गरौँ।राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल #बालभविष्य #भोलिकोसमृद्धि #राष्ट्रक...
07/02/2026

बालमै लगानी, भोलिको समृद्धि

बाल भविष्य सुरक्षित गरौँ।
राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल

#बालभविष्य
#भोलिकोसमृद्धि
#राष्ट्रकोभविष्य
#समृद्धनेपाल

सदस्यता अब फोनबाट नै!सरल - छिटो - सहजअब पार्टीको सदस्य बन्नकतै जानु पर्दैन, झन्झट छैन।www.npppn.orgLखोली "नयाँ सदस्यता आ...
03/02/2026

सदस्यता अब फोनबाट नै!
सरल - छिटो - सहज

अब पार्टीको सदस्य बन्न
कतै जानु पर्दैन, झन्झट छैन।
www.npppn.orgL
खोली "नयाँ सदस्यता आवेदन" गर्न सक्नुहुनेछ।

संगठित हुने अभियानमा सहभागी बन्नुहोस्
राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल
केन्द्रीय समिति

#सदस्यता
#फोनबाटसदस्यता

#जनसमृद्धि

युवा तथा प्रवासी नेपालीलाई राष्ट्रिय जनसमृद्धि पार्टीमा सदस्यता लिन अपिलकाठमाडौं, १८ माघ २०८२ । राष्ट्रिय जनसमृद्धि पार्...
01/02/2026

युवा तथा प्रवासी नेपालीलाई राष्ट्रिय जनसमृद्धि पार्टीमा सदस्यता लिन अपिल

काठमाडौं, १८ माघ २०८२ । राष्ट्रिय जनसमृद्धि पार्टी नेपालले देशभित्र र विदेशमा रहेका नेपाली युवाहरू तथा सक्षम नागरिकहरूलाई पार्टीको सदस्यता लिन हार्दिक अपिल गरेको छ। पार्टी अध्यक्ष माधव मरासिनीले जारी गरेको अपिलमा भनिएको छ कि, देशभित्र अवसरको अभाव, बेरोजगारी, सुशासनको कमजोरी र राजनीतिक निराशाका कारण युवाशक्ति पलायन हुनु नेपालको सबैभन्दा ठूलो चुनौती भएको छ। तर, यही युवाशक्ति र प्रवासी नेपाली नै देशको परिवर्तन र विकासका लागि सबैभन्दा ठूलो सम्भावना र शक्ति हुन्।

पार्टीले युवाको क्षमता, नवीन सोच, सीप र प्रवासी नेपालीको अनुभव, लगानी तथा विश्वव्यापी पहुँचलाई राष्ट्र निर्माणसँग जोड्ने दृढ संकल्प व्यक्त गरेको छ। अध्यक्ष मरासिनीले भने, “देशको भविष्य पुराना सोच र थकित संरचनाले होइन, युवाको ऊर्जा, नवीन विचार र विश्व अनुभवले निर्माण हुन्छ।”

पार्टीले सदस्यता ग्रहण गर्ने युवाहरूको आवाज नीति निर्माणसम्म पुर्‍याउने, प्रवासी नेपालीको भूमिका राष्ट्र विकासमा संस्थागत गर्ने र जिम्मेवार राजनीतिक परिवर्तनको आधार तयार गर्ने बताएको छ। त्यसका साथै, सदस्यता प्रक्रिया, अनलाइन सहभागिता तथा आगामी कार्यक्रमहरूको जानकारीका लागि केन्द्रीय कार्यालय वा आधिकारिक प्रतिनिधि मार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ।

अध्यक्ष मरासिनीले थपे, “देश टाढा भएर पनि देशप्रतिको जिम्मेवारी टाढा हुँदैन। अब निराश होइन, संगठित सहभागिता आवश्यक छ। समृद्ध, अवसरयुक्त र न्यायपूर्ण नेपाल निर्माणको यात्रामा तपाईंको साथ अपरिहार्य छ।”

राष्ट्रिय जनसमृद्धि पार्टी नेपालको यो पहलले युवा र प्रवासी नेपालीलाई देशको विकास र राजनीतिक सुधारमा सक्रिय सहभागिताका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ।

काठमाडौं, १८ माघ २०८२ । राष्ट्रिय जनसमृद्धि पार्टी नेपालले देशभित्र र विदेशमा रहेका नेपाली युवाहरू तथा सक्षम नाग...

वीरहरूको सम्झनामा, सहिद दिवसदेश र जनताका लागिआहुति दिने अमर सहिदहरूलाईहार्दिक श्रद्धाञ्जली।उहाँहरूको सपना पूरा गर्नु नैस...
30/01/2026

वीरहरूको सम्झनामा, सहिद दिवस

देश र जनताका लागि
आहुति दिने अमर सहिदहरूलाई
हार्दिक श्रद्धाञ्जली।
उहाँहरूको सपना पूरा गर्नु नै
साँचो सम्मान हो।

अमर सहिदहरूलाई नमन।

#सहिददिवस #अमरशहिद #जनसमृद्धि

Address

Head Office
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल National People's Prosperity Party Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल National People's Prosperity Party Nepal:

Shortcuts

Share