03/09/2026
२६ अगष्ट २०२६ मा रसुवागढी क्षेत्रमा आएको भिषण बाढीमा परी जीवन गुमाउनुहुने सम्पूर्ण मृतकहरुप्रति श्रद्धान्जली एवम् हराइरहेका र घाईतेहरुको कुशलताको लागि दोङ्देमुन डिजाइन प्लाजा (DDP) मा यही मिति ५ सेप्टेम्बर २०२६ शनिबार साँझ ८:०० बजेदेखि ११:०० बजेसम्म आयोजना हुने श्रद्धान्जली एवम् प्रार्थना सभामा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं।