Aatmikgyan Param Ishworiya Marga Darshan Samaj

Aatmikgyan Param Ishworiya Marga Darshan Samaj यो फेसबुक पेज
आत्मिकज्ञान परम्-ईश्वरीय मार्ग दर्शन समाज को
आधिकारिक फेसबुक पेज हो।

LIKE SHARE SUBSCRIBE GARDINU HOLA DHANYEBAD .!!!!
11/08/2026

LIKE SHARE SUBSCRIBE GARDINU HOLA DHANYEBAD .!!!!

...

11/08/2026

सबै कुराभन्दा पहिले परमेश्वरलाई आफ्नो जीवनमा प्राथमिकता देऊ। उहाँमाथि विश्वास गर, उहाँको वचनमा हिँड र हरेक निर्णयमा उहाँको इच्छा खोज। जब तिमीले परमेश्वरलाई पहिलो स्थान दिन्छौ, उहाँले तिम्रो बाटो डोर्याउनुहुनेछ र तिम्रो जीवनलाई आशीर्वादले भरिदिनुहुनेछ।❤️

पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकता खोज गर ।

🙌 हार्दिक धन्यवाद! ❤️🩸बृहत् रक्तदान कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य रगत दान गर्नुहुने सम्पूर्ण रक्तदाता, सहयोगी तथा स...
04/08/2026

🙌 हार्दिक धन्यवाद! ❤️🩸
बृहत् रक्तदान कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य रगत दान गर्नुहुने सम्पूर्ण रक्तदाता, सहयोगी तथा स्वयंसेवकहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ।
तपाईंहरूको एक सानो सहयोगले कसैको जीवनमा ठूलो आशा जगाएको छ। मानव सेवाको यस पुण्य कार्यमा साथ दिनुभएकोमा हृदयदेखि नै धन्यवाद।
🙏 रक्तदान गरौँ, जीवन बचाऔँ।

सूचना सूचना सूचना महिमा तालिका
04/08/2026

सूचना सूचना सूचना
महिमा तालिका

गुरु पूर्णिमा विशेष कार्यक्रम  -२०८३ आत्मिकज्ञान परम्-ईश्वरीय मार्गदर्शन समाजकेन्द्रिय कार्यालय: का.म.न.पा .- ३, ईच्छेश्...
31/07/2026

गुरु पूर्णिमा विशेष कार्यक्रम -२०८३
आत्मिकज्ञान परम्-ईश्वरीय मार्गदर्शन समाज
केन्द्रिय कार्यालय: का.म.न.पा .- ३, ईच्छेश्वर मार्ग, सामाखुशी, काठमाडौं

युवा जागरण शिक्षा कार्यक्रम  -२०८३ आत्मिकज्ञान परम्-ईश्वरीय मार्गदर्शन समाजकेन्द्रिय कार्यालय: का.म.न.पा .- ३, ईच्छेश्वर...
30/07/2026

युवा जागरण शिक्षा कार्यक्रम -२०८३
आत्मिकज्ञान परम्-ईश्वरीय मार्गदर्शन समाज
केन्द्रिय कार्यालय: का.म.न.पा .- ३, ईच्छेश्वर मार्ग, सामाखुशी, काठमाडौं

शनिबारको महिमा2083/03/13
28/06/2026

शनिबारको महिमा
2083/03/13

23/06/2026

🙌🙌आभार तथा धन्यवाद ज्ञापन 🙏 'रक्तदान जीवनदान' भन्ने पवित्र भावनालाई आत्मसात् गर्दै आत्मिक ज्ञान परम्-ईश्ववरीय मार्गदर्शन युवा समाज काठमाडौं र नेपाल रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा सम्पन्न ‘बृहत् रक्तदान कार्यक्रम’ मा सहभागी भई रगत दान गर्नुहुने सम्पूर्ण मनकारी महानुभावहरूमा हामी हृदयदेखि नै आभार प्रकट गर्दछौं। तपाईंको एक पिन्ट रगतले कसैको रित्तिन लागेको जीवनमा नयाँ आशा भरेको छ। मानवीय सेवाको यो महान कार्यमा तपाईंले देखाउनुभएको सक्रियता र सहयोगी हातहरू प्रति हामी नतमस्तक छौँ। आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै तपाईंहरूको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछौं। धन्यवाद!

LIKE SHARE SUBSCRIBE GARDINU HOLA DHANYEBAD .!!!!
09/06/2026

LIKE SHARE SUBSCRIBE GARDINU HOLA DHANYEBAD .!!!!

...

09/06/2026

तर जसले उहाँको वचन पालन गर्छ, त्यसमा साँच्चै परमेश्वरको प्रेम सिद्ध भएको हुन्छ।

Address

Ichheshwor Marga
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Aatmikgyan Param Ishworiya Marga Darshan Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category