04/09/2026
देशले कठिन परिस्थिति सामना गरिरहेको यस घडीमा, सुदूरपश्चिमको मौलिक संस्कृति, आस्था र परम्पराको प्रतीक गौरा पर्वले आपसी सद्भाव, एकता र सहकार्यको भावना अझ बलियो बनाउँदै सबैमा आशा, शान्ति र सकारात्मक ऊर्जाको सञ्चार गरोस्।
गौरा पर्वको हार्दिक शुभकामना।
As the country faces a difficult time, may Gaura Parva, a symbol of the rich culture, faith and traditions of Far-western , strengthen the spirit of harmony, unity and cooperation, and spread hope, peace, and positive energy among all.
Happy Gaura Parva