Bisu Digital Updates

Bisu Digital Updates Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bisu Digital Updates, Social service, Kathmandu.

“BISU Digital Updates” छिटो, भरपर्दो र तथ्यमा आधारित डिजिटल जानकारी दिने प्लेटफर्म हो। हामी नयाँ अपडेट, ट्रेन्डिङ खबर र उपयोगी जानकारीलाई सरल र स्पष्ट रूपमा तपाईंहरूसम्म पुर्‍याउने प्रयास गर्छौँ।

30/08/2026

हेर्दाहेर्दै ढल्यो पुल! 😔 २०८३ भदौ १४
सम्भावित जोखिमबाट बच्न सबै जना सुरक्षित र सतर्क रहनुहोला। 🙏

30/08/2026
29/08/2026

जता हेर्यो उस्तै 😥😥😥

29/08/2026

हे भगवान! दर्दनाक घतना जति हाम्रै पालामा हुनु पर्ने अझै क क देख्न बाकी छ?😥😥😥

28/08/2026

चाइना तिर पनि यसरि बितण्डा मचाएको रहेछ बाढी ले | सतर्क रहनु होला| #नागरिक हब

26/04/2026

स्वर्ग जस्तो हाम्रो देश, हवाई जहाजबाट अवलोकन गर्दा। #नेपाल #हिमाल

भुमिका श्रेष्ठ नेपालको प्रथम ट्रान्स्जेन्डर संसद। समाबेशिको राम्रो उपयोग। उहाँलाई बधाईका साथै सफल कार्यकालको शुभकामना ।
16/03/2026

भुमिका श्रेष्ठ नेपालको प्रथम ट्रान्स्जेन्डर संसद। समाबेशिको राम्रो उपयोग। उहाँलाई बधाईका साथै सफल कार्यकालको शुभकामना ।

सही कार्यान्वयनसहित समावेशिता। धन्यवाद 🙏
16/03/2026

सही कार्यान्वयनसहित समावेशिता। धन्यवाद 🙏

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Bisu Digital Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category