GEN-X

GEN-X Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GEN-X, Political organisation, Kathmandu.

राजाको महान वाणी🇳🇵😍Following Facebook
20/07/2026

राजाको महान वाणी🇳🇵😍
Following Facebook

Happy birthday respected royal highness❤️🫶🙏🎂
07/07/2026

Happy birthday respected royal highness❤️🫶🙏🎂

देशको अस्तित्व, सनातन संस्कृति र राष्ट्रिय एकताको रक्षाका लागि देशमा राजतन्त्रको आवश्यकता झनै बढेको छ। शान्ति, स्थिरता र...
02/07/2026

देशको अस्तित्व, सनातन संस्कृति र राष्ट्रिय एकताको रक्षाका लागि देशमा राजतन्त्रको आवश्यकता झनै बढेको छ। शान्ति, स्थिरता र समृद्धिका लागि नेपालमा राजतन्त्र पुनर्स्थापना हुनैपर्छ। जय देश, जय नरेश! 🇳🇵👑

जनताको पुकार त देशभर फैलिसक्यो, “राजा आउ, देश बचाउ”।’ अब राजा ले पनि ‘“म आएँ’”भनेर जनताको आशा कहिले पूरा गर्नुहुन्छ ?
11/06/2026

जनताको पुकार त देशभर फैलिसक्यो, “राजा आउ, देश बचाउ”।’ अब राजा ले पनि ‘“म आएँ’”भनेर जनताको आशा कहिले पूरा गर्नुहुन्छ ?

02/06/2026

शिरमाथि नेपाल आमालाई काँधमाथि ………. लाई 🇳🇵

ख़ाली ठाऊ भर्दै जानुहोला❤️

सरसफाइ सप्ताह अन्तर्गत संघीय संसद सचिवालय परिसरमा आयोजित विशेष सरसफाइ कार्यक्रममा सहभागी हुँदै सभामुख Dol Prasad Aryal✅स...
13/05/2026

सरसफाइ सप्ताह अन्तर्गत संघीय संसद सचिवालय परिसरमा आयोजित विशेष सरसफाइ कार्यक्रममा सहभागी हुँदै सभामुख Dol Prasad Aryal✅
स्वच्छ, सफा र सभ्य वातावरण निर्माणका लागि उहाँको सक्रिय सहभागिता प्रेरणादायी बनेको छ। ✨

जनता र राजाले एकिकरण गरेर निर्माण गरेको नेपाल राष्ट्रको समग्र हितलाई आत्मसाथ गर्दै सबल राष्ट्र बनाउने महान कार्यमा सबैला...
04/05/2026

जनता र राजाले एकिकरण गरेर निर्माण गरेको नेपाल राष्ट्रको समग्र हितलाई आत्मसाथ गर्दै सबल राष्ट्र बनाउने महान कार्यमा सबैलाई जुटाउँ र नेपाललाई फेरी उठाउँ ।
- श्री ५ ज्ञानेन्द्र

इरानको क़ब्ज़ामा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन्। उनी बुधबार रिहा भएको पुष्टि गरिएको छ।
15/04/2026

इरानको क़ब्ज़ामा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन्। उनी बुधबार रिहा भएको पुष्टि गरिएको छ।

आईजिपि दान बहादुर कार्कीको कडा निर्देशन - “लेख्ने-लेखाउने”कुरा जनतालाई उ-त्यहाँ गएर लेख्नुस् भनेर लगाउने होइन, प्रहरीले ...
08/04/2026

आईजिपि दान बहादुर कार्कीको कडा निर्देशन - “लेख्ने-लेखाउने”कुरा जनतालाई उ-त्यहाँ गएर लेख्नुस् भनेर लगाउने होइन, प्रहरीले नै लेखिदिनु पर्छ। लेख्ने सबै जानेको भए घरमै लेखेर आउनु हुन्थ्यो। प्रहरीलाई सबै सहारा सोचेर जनता आएका हुन्छन्। प्रहरी कार्यालयमा आएको मान्छे खा'लि खुट्टा हुन सक्छ, खालि खल्ती लिएर आएको हुन सक्छ। खल्ती खालि हुने, खुट्टामा जुत्ता नहुनेको पनि सहारा प्रहरी हो।

06/04/2026

रवि लामिछाने पनि जेलमा!
Detail in comment

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when GEN-X posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share