11/06/2026
🏏🙏 हाम्रो गर्विलो प्रायोजक – CIP Study Abroad & Immigration 🙏🏏
Achham Champions Trophy Season 1 लाई साथ र समर्थन प्रदान गर्नुभएकोमा CIP Study Abroad & Immigration परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
विदेश अध्ययन, क्यानडा आप्रवासन तथा विभिन्न भिसा सेवामा प्रत्यक्ष, नैतिक र पारदर्शी परामर्श प्रदान गर्दै आएको CIP Study Abroad & Immigration आज हजारौं विद्यार्थी तथा आप्रवासीहरूको भरोसाको नाम बनेको छ।
यदि तपाईं:
🎓 विदेश अध्ययनको योजना बनाउँदै हुनुहुन्छ,
🇨🇦 क्यानडा आप्रवासनको तयारीमा हुनुहुन्छ,
📄 PR, Express Entry, PNP, PGWP, SOWP Extension, Spousal Sponsorship, Visitor Visa वा Super Visa सम्बन्धी सहयोग खोज्दै हुनुहुन्छ भने,
अनुभवी RCIC (Regulated canadain Immigration Consultant) विशेषज्ञ टोलीसहितको CIP Study Abroad & CIP Immigration तपाईंको भरपर्दो गन्तव्य हो।
📍 Sankhamool Tower, 6th Floor, Sankhamul, Kathmandu, Nepal
📞 +977 9765768668 +977 9848295868 / +1 647 559 9989
📧 [email protected]
📧 [email protected]
Achham Champions Trophy Season 1 लाई सहयोग र विश्वास प्रदान गर्नुभएकोमा पुनः एकपटक हार्दिक धन्यवाद। 🤝