नेपाली कांग्रेस गोकर्णेश्वर नगर पालिका वडा नं ६ ईकाइ समिति

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाली कांग्रेस गोकर्णेश्वर नगर पालिका वडा नं ६ ईकाइ समिति

नेपाली कांग्रेस गोकर्णेश्वर नगर पालिका वडा नं ६ ईकाइ समिति Nepali Congress(नेपाली कांग्रेस) is the largest and oldest social democratic party of Nepal 🇳🇵🌳

01/09/2026

नेपालि काङग्रेस गो.न.पा.वडा नं ६ का सम्पु्र्ण क्रियासिल सदस्य महानुभावहरूमा जय नेपालको अभिवादन l

मिति २०८३/५/१५गते कसेको काठमाण्डौ क्षेत्र नं ३ को क्षेत्रिय कार्यसमिति र वडा सभापतिहरूको बैठक बसेको सम्पुर्ण क्रियासिल सदस्यहरूलाई जानकारि गराउन चाहन्छु ।
उक्त बैठकमा मिति २०८३/५/१५ देखि २०८३/५/१९ गते सम्ममा क्रियासिल अध्यावधिक नगर्नु भयका सदस्य ज्युहरूलाई आफ्नो क्रियासिल अध्यावधिक गर्नुहुन अनुरोध गर्दछु ।
हाल घटेको भोटेकोसिको बाढि पिडित हरूको बारेमा सम्बोधन गर्ने र नेपालि काङग्रेसको पन्ध्रौ महाअधिवेसनको पनि जानकारि गराउन आवश्यक भयकोले गो.न.पा.वडा नं ६ का सम्पुर्ण क्रियासिल सदस्यहरूलाई निम्न मिति,स्थान र समय मा छलफल तथा बैठकको लागि अनिवार्य उपस्थिति हुन अनुरोध गर्दछु ।धन्यवाद ।साथै आफ्ना नजिकका साथिहरू वा चिनजानका साथिहरूलाई जानकारि गराई सहयोग गर्न पनि अनुरोध गर्दछु ।

मिति-२०८३/५/१७ गते
स्थान- ३ नं क्षेत्रिय कार्यालय जोरपाटि
समय-बिहान ८:३० बजे

नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं-३ का उम्मेदवार रमेश अर्याल ज्यु लाई जन्मदिनको हार्दिक शुभकामना। 🌹जय नेपाल 🌳
04/03/2026

नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं-३ का उम्मेदवार रमेश अर्याल ज्यु लाई जन्मदिनको हार्दिक शुभकामना। 🌹
जय नेपाल 🌳

Address

Jorpati
Kathmandu

Telephone

+9779851075187

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली कांग्रेस गोकर्णेश्वर नगर पालिका वडा नं ६ ईकाइ समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share