13/11/2026
मकवानपुरको भिमफेडीमा भएको गाडी दुर्घटनामा परि मृत्यु हुनेको सङख्या १४ जना पुगेको छ । सम्मपुर्ण मृतकहरूको आत्माले चिर शान्ती पाउन 😥😥
एउटा प्रशन्न छ ?
गुणस्तरहिन बाटो र त्यसमा पनि सबारीको गति असिमित हुन्छ । सबारी साधन चालकलाई सशक्त कार्बाही गर्न अति आबश्यक देखीन्छ । पैशा कमाउनेको चक्करमा जन्ताको जन जीवन सङ्ग खेलबाड गर्दैछ अहिलेको केही सबारी चालकहरूले - जो जो कानुन बिपरीत कार्य गर्दै छ उसलाइ कानुनको कतघेरामा उभ्याउन अति आबश्यक देखीन्छ ।