15/08/2026
३० साउन २०८३ (राति १०ः५५ बजे )
पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै वर्षा दाङको नयाँबस्तीमा ६८.४ मिलिमिटर भएको छ।
हाल बागमती,गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा काेशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम सम्मको वर्षा भैरहेको छ। यी क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकोले सतर्क रहनुहुन अनुरोध छ।
थप जानकारिको लागिः https://dhm.gov.np/mfd/...
तस्बिरः बितेको ३ घण्टाको वर्षा विवरण र भु-उपग्रहबाट प्राप्त बादलको एनिमेसन।