20/10/2026
३ कार्तिक २०८३ (साँझ ६ः१७ बजे)
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका बाँकी हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
थप जानकारिको लागिः https://dhm.gov.np/mfd/ #/weather/three-days-bulletin/1628