उज्यालो नेपाल सोलुखुम्बु ओखलढुंगा सम्पर्क समिति

  • Home
  • Nepal
  • Kathmandu
  • उज्यालो नेपाल सोलुखुम्बु ओखलढुंगा सम्पर्क समिति

उज्यालो नेपाल सोलुखुम्बु ओखलढुंगा सम्पर्क समिति प्रत्यक्षमा चिम र समानुपातिकमा बॅासुरीमा मतदान गरौं
उज्यालो नेपाल पार्टी

28/01/2026

यो पटक तपाईको भोट नेपालको भविश्यको लागी।
भाषण हैन, भिजन र परीणाम का लागी ।
,

28/01/2026

Ujyalo Nepal Officialउज्यालो नेपाल सोलुखुम्बु ओखलढुंगा सम्पर्क समितिKulman GhisingUjyalo NepalTopFansUjyaalo Nepal Koshi Pradesh Parytan SamitiDa Sherpa

22/01/2026

Ujyalo Nepal Ujyalo Nepal Official Kulman Ghising

22/01/2026
22/01/2026

कुरा होइन, कर्म छानौँ,
भीड होइन परिणाम रोजौँ।
अन्धकार देखेकाले मात्र
उज्यालोको मूल्य बुझ्छ।

लोडसेडिङको इतिहासले
एक नाम लेखिसक्यो—
काम गरेर देखाउने नेतृत्व,
कुलमान घिसिङ।

अब भाषण सुन्ने होइन,
सहीलाई भोट दिने बेला

्यालो नेपाल सोलुखुम्बु ओखलढुंगा सम्पर्क समितिUjyalo Nepal Official@followers
22/01/2026

्यालो नेपाल सोलुखुम्बु ओखलढुंगा सम्पर्क समितिUjyalo Nepal Official@followers

काठमाडौँ क्षेत्र नं. ३ मा आदरणीय कुलमान घिसिङज्यूले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ।नेपालको उज्ज्वल भविष्यका लागि उ...
21/01/2026

काठमाडौँ क्षेत्र नं. ३ मा आदरणीय कुलमान घिसिङज्यूले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ।
नेपालको उज्ज्वल भविष्यका लागि उहाँको साथसँगै उज्यालो नेपाल पार्टीको जित आगामी निर्वाचनमा अत्यावश्यक छ।
उज्यालो भविष्यतर्फको यो यात्रामा उहाँलाई हार्दिक शुभकामना।
उज्यालो नेपाल पार्टी जिन्दाबाद!
उज्यालो नेपाल सोलुखुम्बु ओखलढुंगा सम्पर्क समिति Ujyalo Nepal Official@followers TopFans

Address

Boudhnath
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when उज्यालो नेपाल सोलुखुम्बु ओखलढुंगा सम्पर्क समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share