JBR Tej Shamsher

JBR Tej Shamsher बिगत २ दशक लामो समय देखी समाज सेवा र समाज कल्याण कार्यमा सक्रिय…

01/07/2026

We can change our society ♥️🙏

29/06/2026

जय घन्टी♥️🙏🙏

27/06/2026

आज क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहँदै महानगर सभापति,सचिव वडा सभापति, वडा सचिव तथा विभिन्न वडाका जिम्मेवार साथीहरूसँग एक सानो भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो।
उक्त छलफलमा प्रत्येक वडामा देखिएका समस्या, जनताका गुनासा, संगठनलाई थप प्रभावकारी बनाउने उपाय तथा स्थानीय स्तरमा भइरहेको गतिविधिका बारेमा विस्तृत रूपमा विचार–विमर्श गरियो। साथीहरूले आफ्ना वडाका वास्तविक अवस्था र चुनौतीहरू खुलस्त रूपमा राख्नुभएको थियो, जसले आगामी दिनमा थप प्रभावकारी ढंगले काम गर्न मार्गदर्शन प्रदान गरेको छ।
जनताको आवाज सुन्ने, समस्या पहिचान गर्ने र समाधानका लागि समन्वयात्मक पहल गर्ने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ। कार्यक्रममा सहभागी भई आफ्नो महत्वपूर्ण सुझाव तथा धारणा राख्नुहुने सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
एकताबद्ध संगठन, जिम्मेवार नेतृत्व र जनमुखी कार्यशैलीमार्फत हामी अझ सशक्त रूपमा अगाडि बढ्नेछौँ। 🙏🇳🇵💙🔔 जय घन्टी♥️🙏🙏

जय घन्टी♥️🙏🙏🙏
07/06/2026

जय घन्टी♥️🙏🙏🙏

29/05/2026

वीरहरूको बीरगञ्ज ♥️🙏♥️

Eid mubarak ♥️🙏
28/05/2026

Eid mubarak ♥️🙏

20/05/2026

Jai ghanti ♥️

13/05/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when JBR Tej Shamsher posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category