हेलो तारकेश्वर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, धर्मस्थली, काठमाण्डौं

  • Home
  • Nepal
  • Kathmandu
  • हेलो तारकेश्वर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, धर्मस्थली, काठमाण्डौं

हेलो तारकेश्वर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, धर्मस्थली, काठमाण्डौं Tarakeshwor Municipality - Official page

कोखदेखि शोकसम्म 🙏🙏वि.सं. २०२४/१२/१७ देखि २०८३/०४/२९ सम्मको जीवन यात्रा पूरा गर्नु भएका तारकेश्वर नगरपालिका वडा नं. २ निव...
04/09/2026

कोखदेखि शोकसम्म 🙏🙏

वि.सं. २०२४/१२/१७ देखि २०८३/०४/२९ सम्मको जीवन यात्रा पूरा गर्नु भएका तारकेश्वर नगरपालिका वडा नं. २ निवासी स्वर्गीय सूर्य बहादुर तामाङज्यूको निधनको दुःखद खबरले सम्पूर्ण तारकेश्वर नगरपालिका परिवारलाई मर्माहत बनाएको छ।

तारकेश्वर नगरपालिकाको १६औँ नगरसभाबाट पारित कोखदेखि शोकसम्म कार्यक्रम अन्तर्गत यस दुःखद घडीमा नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्यूले शोकसन्तप्त परिवारजनलाई भेटी गहिरो समवेदना प्रकट गर्नुभएको छ।

यस शोकको समयमा नगर प्रवक्ताज्यूतथा वडा नं. २ का वडा अध्यक्ष श्री राधा कृष्ण खड्गीज्यू, वडा नं. ३ का वडा अध्यक्ष श्री परशुराम अर्यालज्यू, वडा सदस्य श्री विशाल लामाज्यू, समाजसेवी श्री राजेश महर्जनज्यू लगायत अन्य शुभेच्छुकहरूको समेत उपस्थिति रहेको थियो।

#कोखदेखिशोकसम्म

विपदको समयमा मानवीय सहयोग र सहकार्यका लागि हार्दिक अनुरोध ।
04/09/2026

विपदको समयमा मानवीय सहयोग र सहकार्यका लागि हार्दिक अनुरोध ।

🌸 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना 🙏श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण नगरवासी तथा देश–विदेशमा रहनुभएका ...
04/09/2026

🌸 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना 🙏

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण नगरवासी तथा देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

भगवान् श्रीकृष्णले दिनुभएको सत्य, धर्म, कर्तव्य, प्रेम र मानवताको सन्देश हाम्रो जीवनमा मार्गदर्शक बनोस्। वर्तमान समयका चुनौतीहरू क्रमशः समाधान हुँदै सबैको जीवनमा शान्ति, सुख, समृद्धि र सकारात्मक परिवर्तन कायम रहोस् भन्ने कामना गर्दछु।

जय श्रीकृष्ण! 🙏🦚

🌸 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना 🙏धर्म, सत्य, प्रेम, करुणा र कर्तव्यको मार्गदर्शन गर्ने भगवान् श्रीकृष्णको जन्म...
03/09/2026

🌸 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना 🙏

धर्म, सत्य, प्रेम, करुणा र कर्तव्यको मार्गदर्शन गर्ने भगवान् श्रीकृष्णको जन्मोत्सव श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण नगरवासी तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

भगवान् श्रीकृष्णका उपदेशले हामीलाई कठिन परिस्थितिमा पनि सत्य, विवेक, धैर्य र कर्तव्यप्रति अडिग रहन प्रेरणा दिऊन्। वर्तमान चुनौतीहरू क्रमशः समाधान हुँदै सबैको जीवनमा शान्ति, सुख, समृद्धि र उज्यालो दिनहरू फर्किऊन् भन्ने कामना गर्दछौँ।

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना।
जय श्रीकृष्ण! 🦚🙏

कोखदेखि शोकसम्म 🙏🙏वि.सं. १९९५/०७/१८ देखि २०८३/०५/१० सम्मको जीवन यात्रा पूरा गर्नु भएका तारकेश्वर नगरपालिका वडा नं. ६ निव...
03/09/2026

कोखदेखि शोकसम्म 🙏🙏

वि.सं. १९९५/०७/१८ देखि २०८३/०५/१० सम्मको जीवन यात्रा पूरा गर्नु भएका तारकेश्वर नगरपालिका वडा नं. ६ निवासी स्वर्गीय नारायण श्रेष्ठज्यूको निधनको दुःखद खबरले सम्पूर्ण तारकेश्वर नगरपालिका परिवारलाई मर्माहत बनाएको छ।

तारकेश्वर नगरपालिकाको १६औँ नगरसभाबाट पारित कोखदेखि शोकसम्म कार्यक्रम अन्तर्गत यस दुःखद घडीमा नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्यूले शोकसन्तप्त परिवारजनलाई भेटी गहिरो समवेदना प्रकट गर्नुभएको छ।

यस शोकको समयमा वडा नं. ६ का वडा अध्यक्ष श्री घनश्याम श्रेष्ठज्यू, वडा सदस्यहरू श्री रामचन्द्र घिमिरेज्यू, श्री अञ्जु बस्नेतज्यू तथा श्री मुक्तिनाथ गुरागाईंज्यू लगायत समाजसेवी तथा अन्य शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

#कोखदेखिशोकसम्म

कोखदेखि शोकसम्म 🙏🙏वि.सं. २०४२/०९/१४ देखि २०८३/०५/०१ सम्मको जीवन यात्रा पूरा गर्नु भएका तारकेश्वर नगरपालिका वडा नं. ३ निव...
03/09/2026

कोखदेखि शोकसम्म 🙏🙏

वि.सं. २०४२/०९/१४ देखि २०८३/०५/०१ सम्मको जीवन यात्रा पूरा गर्नु भएका तारकेश्वर नगरपालिका वडा नं. ३ निवासी स्वर्गीय दिल बहादुर लामाज्यूको निधनको दुःखद खबरले सम्पूर्ण तारकेश्वर नगरपालिका परिवारलाई मर्माहत बनाएको छ।

तारकेश्वर नगरपालिकाको १६औँ नगरसभाबाट पारित कोखदेखि शोकसम्म कार्यक्रम अन्तर्गत यस दुःखद घडीमा नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्यूले शोकसन्तप्त परिवारजनलाई भेटी गहिरो समवेदना प्रकट गर्नुभएको छ।

यस शोकको समयमा वडा नं. ३ का वडा अध्यक्ष श्री परशुराम अर्यालज्यू, वडा सदस्य श्री शुक्र बहादुर तामाङज्यू तथा कर्मचारी श्री उत्तम गजुरेलज्यूको समेत उपस्थिति रहेको थियो।

#कोखदेखिशोकसम्म

कोखदेखि शोकसम्म 🙏🙏वि.सं. १९९९/०७/२१ देखि २०८३/०४/२० सम्मको जीवन यात्रा पूरा गर्नु भएका तारकेश्वर नगरपालिका वडा नं. ४ निव...
03/09/2026

कोखदेखि शोकसम्म 🙏🙏

वि.सं. १९९९/०७/२१ देखि २०८३/०४/२० सम्मको जीवन यात्रा पूरा गर्नु भएका तारकेश्वर नगरपालिका वडा नं. ४ निवासी स्वर्गीय यम बहादुर खत्रीज्यूको निधनको दुःखद खबरले सम्पूर्ण तारकेश्वर नगरपालिका परिवारलाई मर्माहत बनाएको छ।

तारकेश्वर नगरपालिकाको १६औँ नगरसभाबाट पारित कोखदेखि शोकसम्म कार्यक्रम अन्तर्गत यस दुःखद घडीमा नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्यूले शोकसन्तप्त परिवारजनलाई भेटी गहिरो समवेदना प्रकट गर्नुभएको छ।

यस शोकको समयमा वडा नं. ४ का वडा अध्यक्ष श्री नरेन्द्र दास श्रेष्ठज्यू तथा समाजसेवी श्री सन्तोष महर्जनज्यूको समेत उपस्थिति रहेको थियो।

#कोखदेखिशोकसम्म

कोखदेखि शोकसम्म 🙏🙏वि.सं. २०१७/११/०६ देखि २०८३/०५/१० सम्मको जीवन यात्रा पूरा गर्नु भएका तारकेश्वर नगरपालिका वडा नं. ४ निव...
03/09/2026

कोखदेखि शोकसम्म 🙏🙏

वि.सं. २०१७/११/०६ देखि २०८३/०५/१० सम्मको जीवन यात्रा पूरा गर्नु भएका तारकेश्वर नगरपालिका वडा नं. ४ निवासी स्वर्गीय सुकुचा पुतुवारज्यूको निधनको दुःखद खबरले सम्पूर्ण तारकेश्वर नगरपालिका परिवारलाई मर्माहत बनाएको छ।

तारकेश्वर नगरपालिकाको १६औँ नगरसभाबाट पारित कोखदेखि शोकसम्म कार्यक्रम अन्तर्गत यस दुःखद घडीमा नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्यूले शोकसन्तप्त परिवारजनलाई भेटी गहिरो समवेदना प्रकट गर्नुभएको छ।

यस शोकको समयमा वडा नं. ४ का वडा अध्यक्ष श्री नरेन्द्र दास श्रेष्ठज्यूको समेत उपस्थिति रहेको थियो।

#कोखदेखिशोकसम्म

कोखदेखि शोकसम्म 🙏🙏वि.सं. २००४/०८/२७ देखि २०८३/०५/१० सम्मको जीवन यात्रा पूरा गर्नु भएका तारकेश्वर नगरपालिका वडा नं. ५ निव...
03/09/2026

कोखदेखि शोकसम्म 🙏🙏

वि.सं. २००४/०८/२७ देखि २०८३/०५/१० सम्मको जीवन यात्रा पूरा गर्नु भएका तारकेश्वर नगरपालिका वडा नं. ५ निवासी स्वर्गीय गीता प्रसाद दाहालज्यूको निधनको दुःखद खबरले सम्पूर्ण तारकेश्वर नगरपालिका परिवारलाई मर्माहत बनाएको छ।

तारकेश्वर नगरपालिकाको १६औँ नगरसभाबाट पारित कोखदेखि शोकसम्म कार्यक्रमअन्तर्गत यस दुःखद घडीमा नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्यूले शोकसन्तप्त परिवारजनलाई भेटी गहिरो समवेदना प्रकट गर्नुभएको छ।

यस शोकको समयमा वडा नं. ५ का वडा अध्यक्ष श्री शम्भु प्रसाद फुयालज्यू तथा वडा नं. ६ का वडा सदस्य श्री मुक्तिनाथ गुरागाईंज्यू लगायत अन्य शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

#कोखदेखिशोकसम्म

बजार अनुगमनका क्रममा जफत गरिएको खाना पकाउने ग्यास उपभोक्तालाई वितरणतारकेश्वर नगरपालिका बजार अनुगमन समितिले आज मिति २०८३ ...
02/09/2026

बजार अनुगमनका क्रममा जफत गरिएको खाना पकाउने ग्यास उपभोक्तालाई वितरण

तारकेश्वर नगरपालिका बजार अनुगमन समितिले आज मिति २०८३ भाद्र १७ गते तारकेश्वर नगरपालिकाभित्र सञ्चालित विभिन्न ग्यास पसलहरूमा बजार अनुगमन गरेको छ।

अनुगमनका क्रममा बिक्री–वितरण नगरी मौज्दात राखिएका खाना पकाउने ग्यास सिलिन्डरहरू जफत गरिएको थियो। जफत गरिएका ग्यास सिलिन्डरहरू तारकेश्वर नगरपालिकाको परिसरबाट प्रमुख प्रशासकीय अधिकृत श्री धर्मराज लम्सालज्यू, बजार अनुगमन टोलि प्रमुख श्री भुपेन्द्र सिंह बडालज्यू, उद्योग वाणिज्य समितिका प्रतिनिधि श्रीमती कोपिला देवकोटाज्यू, राष्ट्रिय उपभोक्ता मञ्च तारकेश्वर का अध्यक्ष- श्री सानुबाबु महर्जनज्यु, नेपाल प्रहरी, नगर प्रहरी लगायतको उपस्थितिमा सम्बन्धित उपभोक्ताहरूलाई २५ ग्यास सिलिन्डर वितरण गरिएको छ।

नगरपालिकाले बजारमा कृत्रिम अभाव, कालोबजारी तथा अनियमित भण्डारण हुन नदिन नियमित रूपमा बजार अनुगमनलाई निरन्तरता दिइरहेको जनाएको छ।

Address

Dharmasthali
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97715168111

Alerts

Be the first to know and let us send you an email when हेलो तारकेश्वर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, धर्मस्थली, काठमाण्डौं posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हेलो तारकेश्वर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, धर्मस्थली, काठमाण्डौं:

Shortcuts

Share