Nepal APF Hospital

Nepal APF Hospital A general hospital specially for armed police personnel and their dependents.

Please scan the QR Code for Online LAB Report.
11/06/2026

Please scan the QR Code for Online LAB Report.

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन अनुसार “सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन २०८...
15/05/2026

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन अनुसार “सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन २०८३” लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले नेपाल ए.पी.एफ. अस्पतालमा मिति २०८३ बैशाख २८ गतेदेखि जेष्ठ १ गतेसम्म सरसफाई सप्ताह कार्यक्रम अभियानका रूपमा सञ्चालन गरिएको थियो । यस अभियानमार्फत स्वच्छ, स्वस्थ तथा व्यवस्थित वातावरण निर्माण गर्नुका साथै सरसफाई सम्बन्धी सकारात्मक आचरण विकास गर्ने उद्देश्य राखिएको थियो ।
उक्त कार्यक्रम अस्पताल प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा. रुपक महर्जनज्यूबाट समापन गरिएको थियो । कार्यक्रममा अस्पतालमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन अनुसार “सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन २०८...
12/05/2026

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन अनुसार “सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन २०८३” लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले नेपाल ए.पी.एफ. अस्पतालमा मिति २०८३ बैशाख २८ गतेदेखि जेष्ठ १ गतेसम्म सरसफाई सप्ताह कार्यक्रम अभियानका रूपमा सञ्चालन गरिएको छ ।
यस अभियानमार्फत स्वच्छ, स्वस्थ तथा व्यवस्थित वातावरण निर्माण गर्नुका साथै सरसफाई सम्बन्धी सकारात्मक आचरण विकास गर्ने उद्देश्य राखिएको छ ।

मिति २०८२/१२/२८ गते Society of Anaesthesiologists of Nepal  को नियमित मासिक CME (Continued Medical Education) Program ने...
28/04/2026

मिति २०८२/१२/२८ गते Society of Anaesthesiologists of Nepal को नियमित मासिक CME (Continued Medical Education) Program नेपाल ए.पी.एफ. अस्पतालमा पहिलोपटक सफलतापूर्वक आयोजना भयो। उक्त कार्यक्रम यस अस्पतालको Department of Anesthesiology, Intensive Care and Pain Medicine Department ले SAN संग संयुक्त रूपमा संचालन गरेको थियो। सो कार्यक्रममा विभिन्न अस्पतालहरूबाट आउनुभएका एनेस्थेसियोलोजी विशेषज्ञ चिकित्सक, SAN का पदाधिकारीहरू लगायत रेजिडेन्ट एवं अन्य चिकित्सकहरूको उपस्थिति थियो। उक्त कार्यक्रम अन्तर्गत प्रा.स.प्र.उ. डा. प्रभात रावल र प्रा.स.प्र.नि. डा. पुष्कर विश्वकर्माद्वारा एक-एक प्रस्तुती गरी दुईवटा विषयगत कक्षाहरू संचालन गरिएका थिए।

नेपाल ए.पी.एफ. अस्पतालको २४औं बार्षिकोत्सवका केही झलकहरू
16/02/2026

नेपाल ए.पी.एफ. अस्पतालको २४औं बार्षिकोत्सवका केही झलकहरू

स.प्र.बल नेपाल वार्षिक चादमारी २०८२ मा प्रथम हुनुभई स.प्र.बल नेपालको २५औं वार्षिकोत्सव (रजत जयन्ती) को उपलक्षयमा पुरस्कृ...
23/01/2026

स.प्र.बल नेपाल वार्षिक चादमारी २०८२ मा प्रथम हुनुभई स.प्र.बल नेपालको २५औं वार्षिकोत्सव (रजत जयन्ती) को उपलक्षयमा पुरस्कृत हुनुभएको प्रा.स.प्र.उ. डा. भरत चन्दज्यूलाई यस नेपाल ए.पी.एफ. अस्पतालको तर्फबाट हार्दिक बधाई ।

भाद्र १५ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूले  नेपाल ए.पी.एफ. अस्पताल बलम्बुमा स्थापित APF Nepal Institute o...
31/08/2025

भाद्र १५ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूले नेपाल ए.पी.एफ. अस्पताल बलम्बुमा स्थापित APF Nepal Institute of Health Sciences को निरीक्षण भ्रमण गर्नुभएको छ।

भाद्र १५ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूले नेपाल ए.पी.एफ. अस्पताल बलम्बुमा "नेपाल ए. पी. एफ. अस्पताल सुपथ...
31/08/2025

भाद्र १५ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूले नेपाल ए.पी.एफ. अस्पताल बलम्बुमा "नेपाल ए. पी. एफ. अस्पताल सुपथ सेवा क्यान्टिन"को उद्घाटन गर्नुभएको छ ।

भाद्र १५ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूले नेपाल ए.पी.एफ. अस्पताल बलम्बुमा मेडिकल जर्नलको विमोचन तथा मेडि...
31/08/2025

भाद्र १५ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूले नेपाल ए.पी.एफ. अस्पताल बलम्बुमा मेडिकल जर्नलको विमोचन तथा मेडिकल जर्नल Website : https://mjapfn.org.np/ को सुभारम्भ गर्नुभएको छ ।

Medical Journal: https://mjapfn.org.np/

Address

Balambu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal APF Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal APF Hospital:

Share