Sochai - Social Changemakers and Innovators

Sochai - Social Changemakers and Innovators Sochai believes that the devastating consequences of malnutrition and poor health can be prevented with access to simple and affordable interventions.

Social Changemakers and Innovators (SOCHAI) is a youth-led nonprofit organization, dedicated to improving health, nutrition, and the socio-economic well-being of women, children, and girls in Nepal. SOCHAI has been implementing several low-cost innovative community-based interventions in partnership with the local government, that are contributing to accelerating the progress in the SDGs especiall

y Goal 2 - Zero Hunger which aims to end all forms of malnutrition by 2030 and address the nutritional needs of adolescent girls, pregnant and lactating women. Additionally, the organization is also working towards SDG 3, 4, 5, 6 and 8. By putting young people at the core of all the interventions, SOCHAI has engaged and empowered several youths across the country who continue to carry forward the vision of building a society where every individual is able to realize and reach their full potential. SOCHAI is recognized nationally and internationally for its community-based efforts. In 2016, SOCHAI won the UNICEF Asia Pacific Youth Innovation Challenge for the idea of innovative ‘Nutribeads bracelet’. Additionally, SOCHAI has also developed another low-tech wearable bracelet – 'Redcycle' which helps educate about menstrual health. SOCHAI has won the global competition of One Young World Lead 2030 Challenge in 2019 and the organization’s work has also been recognized by the UNDP, UNESCO, BBC and Bill and Melinda Gates Foundation. SOCHAI also works with Provincial Nutrition and Food Security Steering Committee of Province Planning Commission, GoN.

बुधबार बिहान आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्‍याएको छ। यस्तो समयमा सुरक्षित रहनु नै पहिलो प्राथमिकता हो। - नदी, खोला ...
26/08/2026

बुधबार बिहान आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्‍याएको छ। यस्तो समयमा सुरक्षित रहनु नै पहिलो प्राथमिकता हो।

- नदी, खोला र बाढी प्रभावित क्षेत्र नजिक नजानुहोस्।
- नदीको सतह बढ्दैछ भने ढिला नगरी सुरक्षित र अग्लो स्थानमा जानुहोस्।
- नदी हेर्न, फोटो वा भिडियो खिच्न किनारतर्फ नजानुहोस्।
- स्थानीय प्रशासन, सुरक्षा निकाय र आधिकारिक निकायको सूचना नियमित रूपमा सुन्नुहोस्।
- सामाजिक सञ्जालमा आएका अपुष्ट खबर र अफवाह नफैलाउनुहोस्।
- बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति र बिरामीलाई सुरक्षित स्थानमा जान सहयोग गर्नुहोस्।
- आपतकालीन अवस्थामा नजिकको सुरक्षा निकाय वा स्थानीय तहलाई तुरुन्त खबर गर्नुहोस्।
- सम्भव भए आपतकालीन झोला तयार राख्नुहोस् : पिउने पानी, सुख्खा/प्याकेट खाना, आवश्यक औषधि, टर्च, मोबाइल/पावर बैंक र महत्वपूर्ण कागजात सुरक्षित राख्नुहोस्।

सतर्क रहौँ। सुरक्षित रहौँ। एकअर्कालाई सुरक्षित रहन सहयोग गरौँ। ❤️

11/08/2026

पूरक आहार सुरु गरेपछि स्तनपानको मात्रा घटाउनुपर्छ कि पर्दैन?

यस भिडियोमा डा. निपुन श्रेष्ठ, Consultant Paediatrician, Siddhi Memorial Hospital (for women and children) तथा NEPAS सदस्यले पूरक आहार सुरु गरेपछि स्तनपानलाई निरन्तरता दिने महत्वपूर्ण जानकारी साझा गर्नुहुन्छ।

This video is part of the World Breastfeeding Week 2026 campaign jointly implemented by Nepal Paediatric Society (NEPAS) and CHANGE Project (WaterAid Nepal, Action Against Hunger, BWSN & SOCHAI, funded by the European Union).

The Youth Day Convention was made possible by many individuals and partners. Our partners helped us design major event c...
10/08/2026

The Youth Day Convention was made possible by many individuals and partners.

Our partners helped us design major event components such as documentary screening and kept the program relevant to youth by hosting interactive, informative and inspiring stalls. From knowlegde about braile writing to Nepal’s newest most innovative Master’s program. From challenging SRHR quizzes to thought provoking information on digital rights. All of this was a platform for our participants to learn and connect.

We sincerely thank NCID, and all our other partners without whom this program wouldn’t haven’t been possible.

10/08/2026

Rapid Fire Round❤️
यस भिडियोमा डा. रुक्मा आचार्य, Consultant Paediatrician, Department of Paediatrics, HAMS तथा NEPAS सदस्यले यी दुवै विषयमा महत्वपूर्ण जानकारी साझा गर्नुहुन्छ।

This video is part of the World Breastfeeding Week 2026 campaign jointly implemented by Nepal Paediatric Society (NEPAS) and CHANGE Project (WaterAid Nepal, Action Against Hunger, BWSN & SOCHAI, funded by the European Union).

09/08/2026

स्तनपानसँग सम्बन्धित यी दुई महत्वपूर्ण प्रश्नको उत्तर थाहा छ? 🤱
🔹 कार्यस्थलमा स्तनपान मैत्री वातावरण कसरी बनाउन सकिन्छ?
🔹 शिशुलाई फर्मुला दूध किन नखुवाउने?

आमाले आफ्नो बच्चालाई सहज र निरन्तर स्तनपान गराउन पाउनुका लागि घर मात्र होइन, कार्यस्थल र समुदायको सहयोग पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। साथै, स्तनपानको विकल्पका रूपमा फर्मुला दूध प्रयोग गर्ने विषयमा सही जानकारी र आवश्यक सावधानीबारे जानकार हुनु पनि आवश्यक छ।

यस भिडियोमा डा. रुक्मा आचार्य, Consultant Paediatrician, Department of Paediatrics, HAMS तथा NEPAS सदस्यले यी दुवै विषयमा महत्वपूर्ण जानकारी साझा गर्नुहुन्छ।

This video is part of the World Breastfeeding Week 2026 campaign jointly implemented by Nepal Paediatric Society (NEPAS) and CHANGE Project (WaterAid Nepal, Action Against Hunger, BWSN & SOCHAI, funded by the European Union).

09/08/2026

बच्चालाई दूध पुगिसक्यो भनेर कसरी थाहा पाउने? 🤱

आफ्नो बच्चाले पर्याप्त स्तनदूध पाइरहेको छ कि छैन भन्ने कुरा धेरै आमाबुबाको जिज्ञासा हुन्छ। बच्चाको पिसाब, तौलमा वृद्धि, स्तनपानपछि बच्चाको व्यवहार तथा अन्य संकेतहरू हेरेर दूध पर्याप्त भइरहेको छ कि छैन भन्ने बुझ्न सकिन्छ।
यस भिडियोमा डा. रुक्मा आचार्य, Consultant Paediatrician, Department of Paediatrics, HAMS तथा NEPAS सदस्यले बच्चालाई आमाको दूध पर्याप्त पुगेको छ कि छैन भनेर पहिचान गर्ने महत्त्वपूर्ण संकेतहरूबारे जानकारी दिनुहुन्छ।

This video is part of the World Breastfeeding Week 2026 campaign jointly implemented by Nepal Paediatric Society (NEPAS) and CHANGE Project (WaterAid Nepal, Action Against Hunger, BWSN & SOCHAI, funded by the European Union).

08/08/2026

एउटा स्तनबाट बच्चालाई कति समयसम्म दूध चुस्न दिनुपर्छ? दुबै स्तनबाट बराबर समयसम्म स्तनपान गराउनु किन आवश्यक हुन्छ? 🤱

स्तनपान गराउँदा बच्चालाई पर्याप्त दूध प्राप्त होस् र आमाको दूध उत्पादन पनि निरन्तर रहोस् भन्नका लागि सही तरिकाले स्तनपान गराउनु महत्त्वपूर्ण हुन्छ।
यस भिडियोमा डा. रुक्मा आचार्य, Consultant Paediatrician, Department of Paediatrics, HAMS तथा NEPAS सदस्यले एउटा स्तनबाट कति समयसम्म दूध चुसाउने र दुबै स्तनबाट स्तनपान गराउनुको महत्त्वबारे जानकारी दिनुहुन्छ।

This video is part of the World Breastfeeding Week 2026 campaign jointly implemented by Nepal Paediatric Society (NEPAS) and CHANGE Project (WaterAid Nepal, Action Against Hunger, BWSN & SOCHAI, funded by the European Union).

08/08/2026

Part II

दान गरिएको स्तनदूध कसरी परीक्षण, प्रशोधन र सुरक्षित बनाइन्छ? 🍼

दान गरिएको स्तनदूध आवश्यक शिशुसम्म सुरक्षित रूपमा पुर्‍याउनुअघि यसको परीक्षण, प्रशोधन, भण्डारण तथा गुणस्तर र सुरक्षा सुनिश्चित गर्ने प्रक्रिया महत्त्वपूर्ण हुन्छ।

यस भिडियोमा डा. रामहरी चापागाईं, MBBS, MD, Vice President of NEPAS तथा Associate Professor in Paediatrics, National Academy of Medical Sciences (NAMS) ले दान गरिएको स्तनदूधलाई कसरी सुरक्षित बनाइन्छ भन्नेबारे जानकारी दिनुहुन्छ।

Part I

07/08/2026

यदि आमाले बच्चालाई निचोरेर राखेको दूध खुवाइरहनुभएको छ भने दिनमा कति पटक दूध निकाल्नुपर्छ? 🤱

बच्चा आमासँगै हुन नसकेको अवस्थामा पनि नियमित रूपमा स्तनदूध निकालिराख्नु दूध उत्पादन कायम राख्न महत्त्वपूर्ण हुन्छ। तर कति पटक र कसरी दूध निकाल्ने भन्नेबारे सही जानकारी हुनु आवश्यक छ।
यस भिडियोमा डा. सृजना बस्नेत, Associate Professor, Department of Paediatrics, IOM, TUTH तथा NEPAS सदस्यले आमाले स्तनदूध निकाल्ने आवृत्ति र यसका महत्त्वपूर्ण पक्षबारे जानकारी दिनुहुन्छ।

This video is part of the World Breastfeeding Week 2026 campaign jointly implemented by Nepal Paediatric Society (NEPAS) and CHANGE Project (WaterAid Nepal, Action Against Hunger, BWSN & SOCHAI, funded by the European Union).

#

Address

Kabil Marg, Thapathali, KMC/10
Katmandu
44600

Alerts

Be the first to know and let us send you an email when Sochai - Social Changemakers and Innovators posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sochai - Social Changemakers and Innovators:

Shortcuts

Share