कोहलपुर नगरपालिका - Kohalpur Municipality

  • Home
  • Nepal
  • kohalpur
  • कोहलपुर नगरपालिका - Kohalpur Municipality

कोहलपुर नगरपालिका - Kohalpur Municipality यस पेज कोहलपुर नगरपालिका कार्यालयको आधिकारिक फेसबुक पेज हो।

सहायक कम्प्युटर अपरेटर पदको लिखित परीक्षा सम्बन्धी सूचना!!! (प्रकाशित २०८३/०५/१९)
04/09/2026

सहायक कम्प्युटर अपरेटर पदको लिखित परीक्षा सम्बन्धी सूचना!!! (प्रकाशित २०८३/०५/१९)

कार्यालय सहयोगी पदको लिखित परीक्षा सम्बन्धि सूचना!!! (प्रकाशित २०८३/०५/१८)
04/09/2026

कार्यालय सहयोगी पदको लिखित परीक्षा सम्बन्धि सूचना!!! (प्रकाशित २०८३/०५/१८)

03/09/2026
गहुँको उत्पन्न विउ माग सम्बन्धी सूचना!!! (प्रकाशित २०८३/०५/१७)
02/09/2026

गहुँको उत्पन्न विउ माग सम्बन्धी सूचना!!! (प्रकाशित २०८३/०५/१७)

दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना!!! (प्रकाशित २०८३/०५/१७)
02/09/2026

दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना!!! (प्रकाशित २०८३/०५/१७)

निष्क्रिय सहकारी संस्थाहरुको दर्ता खारेजी प्रक्रिया सम्बन्धी अत्यन्त जरुरी सूचना!!! (प्रकाशित २०८३/०५/१५)
31/08/2026

निष्क्रिय सहकारी संस्थाहरुको दर्ता खारेजी प्रक्रिया सम्बन्धी अत्यन्त जरुरी सूचना!!! (प्रकाशित २०८३/०५/१५)

बाढी तथा पहिरोको दुःखद घटना प्रति शोक बक्तव्य ।
27/08/2026

बाढी तथा पहिरोको दुःखद घटना प्रति शोक बक्तव्य ।

24/08/2026

दीप प्रज्वलन कार्यक्रम

उपरोक्त सम्बन्धमा हालै बलात्कारपछि ज्यान गुमाएकी बालिका गरिमा चौधरीको सम्झनामा तथा उहाँको न्यायका लागि ऐक्यबद्धता जनाउँदै दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।

गरिमा चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै न्यायको सुनिश्चितता, दोषीलाई कडा कानुनी कारबाही तथा बालिका एवं महिलामाथि हुने हिंसाको अन्त्यका लागि आवाज बुलन्द गर्न सम्पूर्ण नगरवासी, जनप्रतिनिधि, कर्मचारी, युवा, नागरिक समाज तथा सरोकारवाला सबैमा उक्त कार्यक्रममा उपस्थित भई ऐक्यबद्धता जनाउन हार्दिक अनुरोध गर्दछौँ।

तपसिल:
मिति: २०८३/०५/०८ गते
समय: बेलुका ६:३० बजे
स्थान: कोहलपुर नगरपालिका कार्यालयको गेट

ए.के इट्टा उद्योगको निर्माण तथा संचालन गर्नको लागी IEE सम्बन्धी सार्वजनिक सूचना!!! (प्रकाशित २०८३/०५/०७) https://tinyurl...
24/08/2026

ए.के इट्टा उद्योगको निर्माण तथा संचालन गर्नको लागी IEE सम्बन्धी सार्वजनिक सूचना!!! (प्रकाशित २०८३/०५/०७) https://tinyurl.com/2ddr4q5j

बोलपत्र स्वीकृत गर्ने आशयको ७ दिने सूचना!!! (प्रकाशित २०८३/०५/०३) https://tinyurl.com/28lw9xs9
19/08/2026

बोलपत्र स्वीकृत गर्ने आशयको ७ दिने सूचना!!! (प्रकाशित २०८३/०५/०३) https://tinyurl.com/28lw9xs9

Address

6M2Q+4VP
Kohalpur
21904

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97781540009

Alerts

Be the first to know and let us send you an email when कोहलपुर नगरपालिका - Kohalpur Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to कोहलपुर नगरपालिका - Kohalpur Municipality:

Shortcuts

Share