SWMO Parbat

SWMO Parbat भू-तथा जलाधार व्यवस्थापन कार्यालय
पर्वत
"संरक्षित र व्यवस्थित जलाधार, समृद्धिको आधार"

गण्डकी प्रदेश सरकार, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, वन निर्देशनालय, मातहत रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतले प्रदेशका मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत र स्याङ्जा गरी ५ जिल्लाहरुमा भूसंरक्षण तथा जलाधार व्यवस्थापन संबन्धी कार्यक्रमहरु संचालन गरी कार्यक्षेत्रका जनताहरुलाई सहज, सरल र जनमुखी सेवा प्रवाह गर्दछ ।

बाढी, पहिरो, भूक्षय लगायतका जलजन्य प्रकोपको न्यूनीकरण तथा जलवायु परि

वर्तनका असर कम गर्ने, माटो तथा पानीको संरक्षण र जगेर्ना गरी कृषिको उत्पादन बृद्धिमा सघाउ पुर्याउने एवं बिकासका पूर्वाधारहरुको संरक्षणमा टेवा पुर्याउने खालका भूसंरक्षण तथा जलाधार व्यवस्थापनका एकीकृत कार्यक्रमहरु समुदायको अर्थपूर्ण सहभागितामा कार्यान्वयन गर्दछ ।

यस भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमा सरुवा भई आउनु भएका लाल प्रसाद लामिछाने अधिकृत (प्रशासन) सरको स्वागत कार्यक्...
28/12/2025

यस भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमा सरुवा भई आउनु भएका लाल प्रसाद लामिछाने अधिकृत (प्रशासन) सरको स्वागत कार्यक्रम ।

विगत २ वर्षदेखि यस कार्यालयमा कार्यरत इन्जिनियर Diwan Bk सर र अधिकृत Durga Sharma सरको विदाई तथा फेरि भेटौला कार्यक्रम ।...
11/12/2025

विगत २ वर्षदेखि यस कार्यालयमा कार्यरत इन्जिनियर Diwan Bk सर र अधिकृत Durga Sharma सरको विदाई तथा फेरि भेटौला कार्यक्रम ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत परिवार उहाँहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै नयाँ कार्यालयको बसाई सुखत र सफल रहोस् भनी शुभकामना व्यक्त गर्न चाहन्छौं ।🎉

Address

Kusma Parbat
Kusma
DHAULAGIRI

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

+97767520125

Alerts

Be the first to know and let us send you an email when SWMO Parbat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to SWMO Parbat:

Shortcuts

Share