23/07/2026
कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (KOICA) को K-Hami परियोजना अनतर्गत इपिएस मार्फत दक्षिण कोरियामा काम गरी नेपाल फर्कीएका व्यक्तिहरुको उद्यमशीलता विकास तथा दिगो एकीकरणका लागि सञ्चालित Returnee Innovators for Nepal (RIN) Cohort III कार्यक्रमको आवेदन सम्वन्धी सूचना।