14/04/2026
नयाँ आशा, नयाँ सपना बोकी हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओन र यो बर्ष हरेक दिन खुसियाली ले भरीयोस ।
सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।
नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।🙏