Khadak Municipality Ward No. 4 Offce

Directions

Khadak Municipality Ward No. 4 Offce It provides information, news , status of Khadak Municipality and Khadak Municipality Khadak Ward No. 4 Office Pansera Saptary Nepal

सार्वजनिक बिदा सम्बन्धी सूचना
13/11/2026

सार्वजनिक बिदा सम्बन्धी सूचना

आ.व. २०८३/८४ मा सामाजिक सुरक्षा भत्ता नविरकण गर्न वाँकी रहेका खडक नगरपालिका वडा नं. ४ का लाभग्राहीहरुको विवरण । विवरणमा ...
29/09/2026

आ.व. २०८३/८४ मा सामाजिक सुरक्षा भत्ता नविरकण गर्न वाँकी रहेका खडक नगरपालिका वडा नं. ४ का लाभग्राहीहरुको विवरण । विवरणमा भएका लाभग्राहीहरुले २०८३ असोज मासन्त भित्र आफू बसोबास गर्ने नजिकको वडा कार्यालयमा उपस्थित भई परिचयपत्र नविकरण गर्नुहुन सम्पूर्ण लाभग्राहीहरुमा अनुरोध छ । निर्धारित समयभित्र परिचयपत्र नविकरण गर्ने लाभग्राहीहरूले मात्र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

कन्सुलर प्रमाणीकरणको अनलाइन आवेदन प्रणाली (NEATS) सञ्चालन सम्बन्धी सूचना
18/08/2026

कन्सुलर प्रमाणीकरणको अनलाइन आवेदन प्रणाली (NEATS) सञ्चालन सम्बन्धी सूचना

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउने सम्बन्धी अत्यन्त जरुरी सूचना
10/08/2026

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउने सम्बन्धी अत्यन्त जरुरी सूचना

सामााजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा
30/07/2026

सामााजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा

बकर ईद (ईद-उल-अज्हा) का दिन सार्वजनिक विदा सम्बन्धि सूचना ।
22/05/2026

बकर ईद (ईद-उल-अज्हा) का दिन सार्वजनिक विदा सम्बन्धि सूचना ।

सामाजिक सुरक्षा भत्ता वितरण सम्वन्धमा ।
13/05/2026

सामाजिक सुरक्षा भत्ता वितरण सम्वन्धमा ।

सामाजिक सुरक्षा भत्ता वितरण सम्वन्धमा ।
वडा नं. १, वडा नं.२, र वडा नं. ४

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुचारु भएको सूचना ।
13/05/2026

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुचारु भएको सूचना ।

07/05/2026

यस खडक नगरपालिकाको मांग बमोजिम श्री भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासन सम्बन्धी सेवा यस पालिकामा हस्तान्तरण गर्ने भनी गरिएको प्रतिवद्धता प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

स्थानीय विदा सम्बन्धी सूचना ।
07/04/2026

स्थानीय विदा सम्बन्धी सूचना ।

Address

Lahan
<<PANSERA>>

Website

Alerts

Be the first to know and let us send you an email when Khadak Municipality Ward No. 4 Offce posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share


Other Political Organizations in Lahan

Show All