Alliance for Responsible Citizenship Nepal

Alliance for Responsible Citizenship Nepal For Civic Liberties, Rule of Law, Inclusion and Participation, pro-limited government...

Cooperation and unity under threat?!सहकार्य र एकता नै जोखिममा ?! आस्था, विचार, विश्वदृष्टि सही छ भने पनि, सम्वाद र सहकार...
16/07/2024

Cooperation and unity under threat?!
सहकार्य र एकता नै जोखिममा ?!

आस्था, विचार, विश्वदृष्टि सही छ भने पनि, सम्वाद र सहकार्य गर्न सहज हुँदैन, भर लाग्दैन भने निकै जटिल अवस्था हुन्छ ।

यसकारण, नैतिकता, सत्यता र सेवाको मोटा दावीहरू गरिरहँदा विश्वसनीय र सहकार्ययोग्य पात्र पनि बन्नुपर्ने हुन्छ ।

आज यस्तै परिस्थितिको कारण, यसो विचार गरिल्याउँदा, कतिपय व्यक्तिहरूमा क्षमता, गिफ्टिङ भएर पनि अमिल्दो पात्रका रूपमा समुदायमा, दलमा परिचित हुनुपरिरहेको छ ।

लाग्दैछ, एउटा अनलाइन सर्भे नै यहाँ राखुँ, तथापि, हरेकले आफैं सचेत बन्दै उपयोगी पात्र बन्नु उचित छ ।

सन्दर्भ, एकता प्रयत्नको ।

Our ability, availability to cooperate, dialogue, assume humility affects our usefulness to the community and nation. Having certain giftings and resources does not guarantee the effectiveness of the person if he or she (not ze, xe, hir, te, xe etc., endless madness!)

Resorting to argumentum ad baculum won't help, neither evasion or deceit.

But an attitude of openness, humility, and placing oneself into somebody elese's plight and trying to understand goes a long way...

#समाज #राजनीति #टिप्पणी #नागरिक_सरोकार #सरोकार #परिषद्

There is strength, impact and success in unity, trust and symbiosis....Distrust, muck-raking and self-centeredness only ...
30/06/2024

There is strength, impact and success in unity, trust and symbiosis....

Distrust, muck-raking and self-centeredness only results in isolation and waste of our little energies...

All have various giftings and strengths; lets accept and recognize them...

भरोसा, स्वीकार, सहअस्तित्व र सहकार्यमा शक्ति, सामर्थ्य र सफलता लुकेको हुन्छ ।
एकतामा बल, समस्याको हल, छैन कुनै छल ।

सबै प्रियजनमा अभिवादन, सबैको भलो होस्, स्वर्गीय कृपा बनिरहोस्, हाम्रामाझका सम्बन्ध र सम्वाद सुमुधर रहून् ।
धन्यवाद ।
छ ।
#समाज #राजनीति #टिप्पणी #नागरिक_सरोकार #सरोकार #परिषद्

Good News Fridayhttps://www.youtube.com/watch?v=UV9X6XTFQ6k generation that killed its children will be killed by its ch...
14/06/2024

Good News Friday
https://www.youtube.com/watch?v=UV9X6XTFQ6k

generation that killed its children will be killed by its children!" -Andrea Minichiello Williams!

" आफ्ना बालाबालिकाको हत्या गर्ने पुस्ता आफ्ना बालाबालिकाद्वारै मारिनेछ !"

अपहरण, हत्या, हिंसा, बलात्कारका अपरधाम संलग्नमाथि कठोर कारबाहीको पक्षमा हामी खड हाैउँ ।

किनकि प्रत्येक जीवन अनमोल छ !

Let's uphold the sanctity of every life, and prosecute all criminals proved guilty of abduction, r**e, and murder.
For life is precious!

https://www.youtube.com/watch?v=UV9X6XTFQ6k

#शुभखबर #सुसमाचार
"The

Join Ade Omooba MBE, Paul Huxley, and Ben John for the second of our election-themed broadcasts. In these special editions of our 'round the table' discussio...

https://www.youtube.com/watch?v=SFm4KRcj_pwNirbhik Tamang, 6, gone missing since February second week, is not found yet....
12/06/2024

https://www.youtube.com/watch?v=SFm4KRcj_pw

Nirbhik Tamang, 6, gone missing since February second week, is not found yet.
Now media, social and political activist come together with the family to pressurize the government to expedite the search, and rally the masses for finding Nirbhik.

सुनसरी जिल्ला धरान उपमहानगरपालिका ८, देउ बहादुर मार्गबाट मिति २०८० माघ २२ गते सोमवारका दिन इलामा जिल्लाको रोङ्ग गाउँपालिका २, दूधेखोला निवासी मावलीघरमा छेमा (सानिमा) को विवाहमा सहभागी बन्न ६९ वर्षीय बाजे गोविन्द तामाङ, आमा सम्झना तामाङ, र जुम्ल्याहा बहिनीहरूका साथमा गएका ६ वर्षीय निर्भिक तामाङलाई, सानिमाको विवाहपछि २०८० माघ २५ गते छिमेकी मामली हजूरआमा दिल माया तामाङले मावली घरबाट लिएर गएको, साथमा डिल्ली डोल्मा तामाङ समेत रहेकोमा, आज चार महिना बितिसक्दा पनि निज बालकलाई फिर्ता ल्याई नबुझाएको हुँदा, निज बालक निर्भिक तामाङलाई बेपत्ता पारिएको वा अपहरण गरिएको भन्ने देखिन्छ ।

तर सम्बन्धित निकाय अर्थात् प्रहरी प्रशासनले खोजी कार्य गरेता पनि बालक पत्ता लागेको छैन ।साथै, बालक निर्भिक तामाङलाई लिएर जाने दिलमाया तामाङलाई इलाम जिल्ला प्रहरी कार्यालयले करिब एक महिनासम्मकाे अनुसन्धान अन्तर्गत सामान्य सोधपुछ गरी छोडेको छ, जब कि निज दिलमायाले भोलिपल्टै निर्भिक तामाङलाई सर्वजनिक गर्छु भनेकी थिइन् ।

अब त्यो बालकको जिउ ज्यान, अवस्था के छ, कसले जिम्मा लिने ? के उसलाई मावली घरबाट बाहिर लिएर जानेहरूले उसलाई सकुशल फिर्ता पनि ल्याउनुपर्ने होइन ?
निर्भिक तामाङकी ९६ वर्षीय कुप्री हजूरआमा (बजु), ६९ वर्षीय बाजे गोविन्द तामाङ, बाबु विजय तामाङ, आमा सम्झना तामाङ लगायत सम्पूर्ण तामाङ परिवार गहिरो शोक तथा आँशुको पोखरीमा डुबेको छ । तर आजसम्म सरोकारवालाहरूः स्थानीय प्रहरी प्रशासन, जनप्रतिनिधिहरू मौन रहनुको रहस्य के हो ? के कुनै अबोध बालबालिकाको जीवन मरणको प्रश्न एक सम्भ र संवेदनशील समाज र राष्ट्रका लागि सबैको गम्भीर सरोकार बन्नुपर्ने होइन ?
#निर्भिक_तामाङ

Nirbhik Tamang, 6, gone missing since February second week, is not found yet.Now media, social and political activist come together with the family to pressu...

Life Sentence to kidnappers, rapists, and murderers!अपहरणकारी, बलात्कारी, योजनाबद्ध हत्याको अपराधमा प्रमाणित अपराधीहरूमा...
11/06/2024

Life Sentence to kidnappers, rapists, and murderers!

अपहरणकारी, बलात्कारी, योजनाबद्ध हत्याको अपराधमा प्रमाणित अपराधीहरूमाथि कठोर कारबाहीको प्रावधान गरिनुपर्छ,
कारण जीवन पवित्र, अनमोल छ !

निर्भिक तामाङको खोजी गरिदिन सरकारसँग जोडदार मागसहित पहिलो पटक काठमाडाैंमा प्रेस मिटमा विज्ञप्ति वचान र विषय प्रवेश गराउँदै...
At a press conference at Nepal Voice Press in Kathmandu, Political activist Bidur Adhikari demanded that most severe punishment must be meted out to culprits like kidnappers, rapists, and murderers.
He also read out the Press Note, urging the government and concerned bodies to find out Nirvik Tamnag, gone missing February 8.
#निर्भिक_तामाङ
https://youtu.be/Gdg_keLf6i0
Life Sentence to Kidnappers- Bidur Adhikari

अपहरणकारी, बलात्कारी, योजनाबद्ध हत्याको अपराधमा प्रमाणित अपराधीहरूमाथि कठोर कारबाहीको प्रावधान गरिनुपर्छ, कारण जीवन पवित...
10/06/2024

अपहरणकारी, बलात्कारी, योजनाबद्ध हत्याको अपराधमा प्रमाणित अपराधीहरूमाथि कठोर कारबाहीको प्रावधान गरिनुपर्छ,

कारण जीवन पवित्र, अनमोल छ !

https://youtu.be/Gdg_keLf6i0

Life Sentence to Kidnappers- Bidur Adhikari

At a press conference at Nepal Voice Press in Kathmandu, Political activist Bidur Adhikari demanded that most severe punishment must be meted out to culprits...

Let's celebrate and appreciate one another's giftings, not downplay and envy them. Let us now let us show some dear of H...
09/06/2024

Let's celebrate and appreciate one another's giftings, not downplay and envy them. Let us now let us show some dear of Heaven, and exercise maturity and tolerate one another.

देशको हैसियतः नैतिक, सामाजि, अध्यात्मिक सबै क्षेत्रमा दोषारोपण नै उपलब्धि हुने अवस्था !

दलहरूले एकले अर्कोलाई विदेश, बाहिरबाट परिचालित भन्ने, कसैलाई उत्तर, कसैलाई दक्षिण, कसैलाई पश्चिमबाट परिचालित भन्ने ।

अभियन्ताहरूले पैसाबिना अरू कसैले केही कामै गर्दैन भन्दिने ।

कसैले पहिले भित्रभित्रै आफ्नोतर्फबाट एकतर्फी कुरो लगिसकेर अर्को व्यक्तिको चरित्रमा प्रहार गरिसकेर, उसले वा अरू कसैले भित्रको कुरा बाहिर ल्यायो भन्ने ।

एउटा क्षेत्रमा काम गर्ने व्यक्तिले उसको क्षेत्रलाई मात्रै पवित्र, सेवा, समाजसेवा देख्ने, अरूको क्षेत्र वा कामलाई पेवा, कमाइखाने भाँडो (मानाैं कि कमाइ खानु गल्ती हो, ठगेर खोसेर असुलेर खानुपर्थ्यो॒ !) मात्रै देख्ने ।

के यस्तै रोगले हाम्रो राष्ट्र, समाज, समुदाय र सम्प्रदाय समाप्त हुने दिशातर्फ गइरहेको त छैन ?

यसकारण सबै र हरेक जिम्मेवार बनाैं, सबै हिसाब किताब स्पष्ट राखाैं, टोकाटोक नगराैं, एकार्काका विशेष क्षमता, दान वरदान सेलिब्रेट गराैं ।

#समाज #राजनीति #टिप्पणी #नागरिक_सरोकार #सरोकार #परिषद्

वरिष्ठ हाीय कलाकारहरू मदन कृष्ण र हरिवंशले अदालतमा विचाराधीन सिरोहियाको नागरिकता मुद्दामा उनी निर्दोष छन् भनी बोलेकोमा क...
28/05/2024

वरिष्ठ हाीय कलाकारहरू मदन कृष्ण र हरिवंशले अदालतमा विचाराधीन सिरोहियाको नागरिकता मुद्दामा उनी निर्दोष छन् भनी बोलेकोमा क्षमा मागेछन् । अस्ति उनीहरूको त्यो बाइट सुन्दा नै, उनीहरूलाई बाइट बोल्न लगाइएको महसुस भएको थियो, मा यस्तो कमेनट पनि गरेको थिएँ ।

हिजोका क्षमा माग्ने बाइटमा हरिवंशले स्वीकारे छन्ः अदालतमा विचाराधीन मुद्दामा हामी नबोल्नुपर्थ्यो, अनि मदनकृष्णले प्वाक्क खुलाएछन्ः हामीलाई बोल्न नलगाएको भए पनि हुन्थ्यो !

अर्थात्, महलाई समेत बोल्न लगाउने तागत रहेछ, कान्तिपुर, सिरोहियाको ।

यति भनिरहनुको अर्थ रबि सही छन् भन्ने मेरो भनाइ कदापि होइन ।
उनले त अझ धार्मिक शिक्षा तालिम सभा सम्मेलनमाथि नजिकबाट निगरानी र कारबाहीकै आदेश दिने धृष्टता र दुष्टता गरेकै हुन् ।

यो तुलोले बताउँछः

#महजोडी #रबि #सिरोहिया

https://www.youtube.com/watch?v=yiw3DpdDm6cकता जादै छ बिश्व राजनिति ? आयो कसैले नसोचेको खबर | Bidur Adhikari | Sumon Shr...
25/05/2024

https://www.youtube.com/watch?v=yiw3DpdDm6c
कता जादै छ बिश्व राजनिति ? आयो कसैले नसोचेको खबर | Bidur Adhikari | Sumon Shrestha

World affairs: Israel PM Netanyahu and Defense Minister Gallant declared War Criminal by ICC; Iran Prez Ibrahim Raisi's death a sign of divine judgement?

Russian invasion of Ukraine: death of military personnel and civilians ad nauseam.

Dalits still discriminated and murdered while transgenderism and same s*x unions claiming recognition!

Lawlessness rampant everywhere...

https://www.youtube.com/watch?v=yiw3DpdDm6c
कता जादै छ बिश्व राजनिति ? आयो कसैले नसोचेको खबर | Bidur Adhikari | Sumon Shrestha

https://www.youtube.com/watch?v=yiw3DpdDm6c

कता जादै छ बिश्व राजनिति ? आयो कसैले नसोचेको खबर | Bidur Adhikari | Sumon Shresthaनेटपाटि मिडिया नेटवर्क द्वारा संचालित मिडियाको अफिस....

बेबाक बात,असुलीलाई लात,दलाली घात !https://youtu.be/ivGxylrJqtc
23/05/2024

बेबाक बात,
असुलीलाई लात,
दलाली घात !
https://youtu.be/ivGxylrJqtc

रबि लामिछाने, कैलाश सिरोहिया, मेनलाइन मिडया सबै दलाली, असुलउपरी र अवसरवादितमा डुबेका छन् । प्रधानमन्त्रिको अदालत...

सिरोहिया केसमा प्रधानमन्त्रिलाई पनि मुद्धा ? बिदुरले खोले एक एकको कर्तुत, Bidur Adhikari | Sumon  -Adhikari
23/05/2024

सिरोहिया केसमा प्रधानमन्त्रिलाई पनि मुद्धा ? बिदुरले खोले एक एकको कर्तुत, Bidur Adhikari | Sumon

-Adhikari

सिरोहिया केसमा प्रधानमन्त्रिलाई पनि मुद्धा ? बिदुरले खोले एक एकको कर्तुत, Bidur Adhikari | Sumonनेटपाटि मिडिया नेटवर्क द्वारा ...

समावेशी गणतन्त्र र सामाजिक लोकतन्त्र Inclusive Republicanism and Social Democracy- ensuring righteousness in all aspects...
20/05/2024

समावेशी गणतन्त्र र सामाजिक लोकतन्त्र
Inclusive Republicanism and Social Democracy

- ensuring righteousness in all aspects while safekeeping liberties and mobility is needed in this nation.

सबै समुदाय, वर्ग, क्षेत्रियता, र अस्तित्वलाई पहिचान दिँदै, राज्यका मूलधारमा समाहित गर्दै, पूर्ण आस्था विचार धार्मिक स्वतन्त्रता र गतिशीलताको प्रत्याभूतिसँगै राज्यले कतिपय आधनरभूत क्षेत्रमा जिम्मेवारी बहन गर्ने नीति लिनुपर्छ ।

#सामाजिकलोकतन्त्र #समावेशीगणतन्त्र

Address

Mahalaxmisthan
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Alliance for Responsible Citizenship Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share