Madan Puraskar

Madan Puraskar page for Madan Puraskar Pustakalaya (MPP) and Madan Puraskar Guthi.
(1)

जगदम्बा-श्री २०६६ बाट सम्मानित राजेन्द्र विमल (सन् १९४७।०३।२६ - २०२६।०८।११) तथा जगदम्बा-श्री २०६७ बाट सम्मानित दुर्गालाल...
17/08/2026

जगदम्बा-श्री २०६६ बाट सम्मानित राजेन्द्र विमल (सन् १९४७।०३।२६ - २०२६।०८।११) तथा जगदम्बा-श्री २०६७ बाट सम्मानित दुर्गालाल श्रेष्ठ (१९९२ साउन कृष्ण एकादशी - २०८३ भाद्र १) प्रति हार्दिक श्रद्धा।

मदन पुरस्कार गुठी र समग्र नेपाली समाजले आदरणीय अग्रज गुमाएको छ, हार्दिक श्रद्धा !

"बहुजातीय देश नेपालमा हरेक जाति समान अधिकारयुक्त भएमा मात्रै सबैको संस्कृति नेपालको आकाशमा इन्द्रेणीस्वरूप लर्किने छ र न...
17/08/2026

"बहुजातीय देश नेपालमा हरेक जाति समान अधिकारयुक्त भएमा मात्रै सबैको संस्कृति नेपालको आकाशमा इन्द्रेणीस्वरूप लर्किने छ र नेपाल साँच्चैको नेपाल हुनेछ।"

जगदम्बा-श्री २०६७ बाट सम्मानित दुर्गालाल श्रेष्ठ (१९९२ साउन कृष्ण एकादशी- २०८३ भाद्र १) प्रति हार्दिक श्रद्धा।

"हृदयमा नेपाल हुनुको अर्थ हो, नेपाल कतै दुःखेको छ भने मेरो हृदय सहजै दुख्नु पर्दछ।" जगदम्बा-श्री २०६६बाट सम्मानित राजेन्...
11/08/2026

"हृदयमा नेपाल हुनुको अर्थ हो, नेपाल कतै दुःखेको छ भने मेरो हृदय सहजै दुख्नु पर्दछ।"

जगदम्बा-श्री २०६६बाट सम्मानित राजेन्द्र विमल (सन् १९४७।०३।२६-२०२६।०८।११) प्रति हार्दिक श्रद्धा।

मदन पुरस्कार गुठी मार्फत भारतको पश्चिम बङ्गालस्थित RG Kar Medical College तथा Medical College Kolkata मा अध्ययनका लागि M...
10/08/2026

मदन पुरस्कार गुठी मार्फत भारतको पश्चिम बङ्गालस्थित RG Kar Medical College तथा Medical College Kolkata मा अध्ययनका लागि MBBS Fellowship-2026 को आवेदन फाराम खुला गरिएको छ।
https://guthi.madanpuraskar.org/mbbs-fellowship-2026-application/

मदन पुरस्कार गुठी
पाटन ढोका, ललितपुर, नेपाल
फोन नं. ५४२१३९३
इ-मेल [email protected]

जापान-नेपाल कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा मदन पुरस्कार पुस्तकालय (https://madanpuraskar.org र नेपाल लाइब...
05/08/2026

जापान-नेपाल कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा मदन पुरस्कार पुस्तकालय (https://madanpuraskar.org र नेपाल लाइब्रेरी जापान https://nepallibrary.blog) बीच आपसी सहयोग र सहकार्यको सहमति भएको छ। यूकी इटो, मदनकुमार भट्टराई, अल्का आत्रेय, अरूणा वैद्यज्यूलाई हार्दिक धन्यवाद।

संरक्षण निम्ति प्राप्त पुस्तकहरूका लागि श्री होमनाथ सुवेदीज्यू र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), वाशिङ्गटन...
04/08/2026

संरक्षण निम्ति प्राप्त पुस्तकहरूका लागि श्री होमनाथ सुवेदीज्यू र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), वाशिङ्गटन डि.सिलाई हार्दिक धन्यवाद।

संरक्षण निम्ति प्राप्त सामग्रीका लागि हिडपा साहित्यिक परिवारलाई हार्दिक धन्यवाद।
04/08/2026

संरक्षण निम्ति प्राप्त सामग्रीका लागि हिडपा साहित्यिक परिवारलाई हार्दिक धन्यवाद।

Address

Lalitpur
44700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97715421393

Alerts

Be the first to know and let us send you an email when Madan Puraskar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Madan Puraskar:

Shortcuts

Share

Category