11/02/2025
संकटग्रस्त बन्दै गइरहेको नेपालको अर्थ-राजनीतिको अग्रगामी रुपान्तरण सबै परिवर्तनप्रेमी मनहरुको साझा चाहना हो । यो चाहना पूरा गर्न नेकपाले नवीनतम् एवम् मौलिक आन्दोलन अगाडि बढाइरहेको छ। यहाँहरुले थप्ने एक-एक इट्टा यसको सफलताको पुर्व शर्त हो।
सहभागी भइ ऐक्यबद्धता जनाइदिनु हुन सबैमा हार्दिक निमन्त्रणा गर्दछौं !