तेता ल्याम्ह पुच:

तेता ल्याम्ह पुच: हास्म्द्क्द्म

तेता ल्यामह पुच: द्वारा आयोजित 'Second Inter Teta Futsal Competition' 2025 मा सहभागी हुन टोलको सबै युवा तथा बालबालिकाहरू...
26/09/2025

तेता ल्यामह पुच: द्वारा आयोजित 'Second Inter Teta Futsal Competition' 2025 मा सहभागी हुन टोलको सबै युवा तथा बालबालिकाहरूलाई अनुरोध गर्न चाहन्छौं।
तेता टोल बासी मात्रै। Sunil Deula Suren Dyola Rocky Deula Aas Ees Sajesh Deula Niran Deula Mar Sh Al Samir Deula SAnn Pujari Raik Pujari Subash Deula Aakrish Deula

तेता ल्याम्ह पुच: को आयोजनामा हुन गइरहेको  (तेस्रो पटक रक्त दान कार्यक्रम) मा आफ्नो  अमुल्य  रक्त  दान गरि रगत पिडित बिर...
10/04/2025

तेता ल्याम्ह पुच: को आयोजनामा हुन गइरहेको
(तेस्रो पटक रक्त दान कार्यक्रम) मा आफ्नो अमुल्य रक्त दान गरि रगत पिडित बिरामी लाई सहयोग गरिदिनु हुन हार्दिक हार्दिक निमन्त्रणा !

03/11/2024

न्हुदॅंया भिन्तुना नेपाल संवत ११४५ को र्याली भव्य र सफल पार्नका लागी पालनु भएका सम्पूर्ण महानुभावहरुलाई धेरैधेरै धन्यवाद दिन चाहन्छौं
Captured and edited by Susan

भिन्तुना र्याली जाने रुटहरु निम्न छन्:१. त्यागल, तेता टोल ( भेला हुने स्थान)२. लगनखेल३. बज्रबाराही४. भक्तपुर५. बौद्ध ( ख...
25/10/2024

भिन्तुना र्याली जाने रुटहरु निम्न छन्:
१. त्यागल, तेता टोल ( भेला हुने स्थान)
२. लगनखेल
३. बज्रबाराही
४. भक्तपुर
५. बौद्ध ( खाजा खाने स्थान ) समय १ घण्टा
६. तिलगंगा
७. ढल्कु
८. कंगेश्वरी
९. टेकु ( सवल बहाल)
१०. कीर्तिपुर
११. खाल्छि
१२. कोन्ती
१३. त्यागल, तेता टोल ( अन्तिम गन्तव्य)

टिकट आइसकेको छ । टिकट सीमित (limited) मात्र भएकोले सम्पूर्ण महानुभावहरुलाई चाँडो भन्दा चाँडो टिकट लिइदिन हुन हार्दिक अनु...
24/10/2024

टिकट आइसकेको छ । टिकट सीमित (limited) मात्र भएकोले सम्पूर्ण महानुभावहरुलाई चाँडो भन्दा चाँडो टिकट लिइदिन हुन हार्दिक अनुरोध गर्दछौं। टिकट त्यागल, तेता टोलमा आएर सुनिल देउला बाट लिन सक्नुहुन्छ वा ९८०३११६४२५ (9803116425) मा पनि कल गर्न सक्नुहुन्छ भने
सवल बहालबाट टिकट लिनको लागि कुनाल देउला लाई भेटेर लिन सक्नुहुन्छ वा ९८१८६९९३५८ (9818699358) मा पनि कल गर्न सक्नुहुन्छ।
धन्यवाद!

यही आउँदो मिति २०८१-७-१७ गते तेता ल्याम्ह पुचः द्वारा आयोजित “न्हु दँया भिन्तुना ११४५” को बाइक र्यालि को टिकट उपलब्ध भइस...
23/10/2024

यही आउँदो मिति २०८१-७-१७ गते तेता ल्याम्ह पुचः द्वारा आयोजित “न्हु दँया भिन्तुना ११४५” को बाइक र्यालि को टिकट उपलब्ध भइसकेको हुनाले तल दिइएको नम्बर मा सम्पर्क गर्नुहोला वा त्यागल, तेता टोलमा आएर अध्यक्ष सुनिल देउला ज्यू बाट पनि लिन सक्नुहुन्छ । टिकट सीमित भएको हुँदा छिटो भन्दा छिटो टिकट लिन पनि सम्पूर्ण महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौं। जिम्मेवारी चालक को पहिचान दिउँ र सडकमा अपनाउनु पर्ने हरेक नियम कानुनको पालना गरौं।
हाम्रो संस्कृति हाम्रो पहिचान
यस मोटर साइकल र्याली भव्य रूपमा सफल पार्नका लागि सहभागी भई दिन हुन पनि सम्पूर्ण महानभावहरुलाई हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद!

02/10/2024

अहिले सम्मकै हाइ स्कोरर खेलाडीहरूको नाम :

1.Sushan (Imukhel T.B.S.) = 5 goals
2.Aniket (Sawal Y.C. 'A') = 4 goals
3.Aman (Shree Natheshwor Y.C.) = 4 goals
4.Raaj (Nithenath Y.C.) = 3 goals
5.Raman (Dhalko 'A') = 3 goals
6.Sujan (Dhalko 'A') = 3 goals
7.Prajwol (Imukhel T.B.S.) = 2 goals
8.Rapat (Dhalko 'B') = 2 goals
9.Sumit (Dhalko 'A') = 2 goals

02/10/2024

कृपया सबै खेलाडीहरू आदि घण्टा अगाडि नै ग्राउन्डमा उपस्थित भईदिनु होला।
Let's play fair, disciplined and friendly game.
Best of luck everyone

1. Shree Natheshwor Y.C. Vs Dhalko 'B'( 11:00)
2. Sawal Y.C. 'A' Vs Sawal Y.C. 'B' (11:30)
3. Imukhel T.B.S. Vs Bhuijashi F.C. (12:00)
4. Dhalko 'A' Vs Nithenath Y.C. (12:30)

30/09/2024

भारी वर्षाका कारण रोकिएको 'प्रथम देउला कप टुर्नामेन्ट' यही आउँदो मिति २०८१-६-१७ गते बिहीबार घटस्थापनाको दिन बाँकी खेलहरु हुने जानकारी गराउन चाहन्छु । हाम्रो खेल १० बजे देखि हुने भएकोले सम्पूर्ण खेलाडीहरू आदि घण्टा अगाडि ग्राउन्डमा उपस्थित भइदिन पनि विनम्र अनुरोध गर्दछु। धन्यवाद

Game ko date ni chadai update hunechha
29/09/2024

Game ko date ni chadai update hunechha

Address

तेता टोल वडा न. ७, १७
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when तेता ल्याम्ह पुच: posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category