Dr. Toshima Karki Secretariat

Dr. Toshima Karki Secretariat Doctor | General Surgeon | MD/MS
Health Awareness • Youth Empowerment • Digital Creator
(16)

अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को अवसरमा बागमती प्रदेश र ललितपुर जिल्लाको संयुक्त आयोजनामा सम्पन्न स्वच्छता अभियान कार्य...
13/08/2026

अन्तर्राष्ट्रिय युवा दिवस २०८३ को अवसरमा बागमती प्रदेश र ललितपुर जिल्लाको संयुक्त आयोजनामा सम्पन्न स्वच्छता अभियान कार्यक्रम स्वच्छ, सुन्दर र स्वस्थ समाज निर्माणका लागि युवाको सक्रिय सहभागिता र सकारात्मक सोचलाई निरन्तर अघि बढाऔँ।🙏

ललितपुरको ठैब दशघरामा गएको पहिरोको स्थलगत अवलोकन गरी, क्षतिग्रस्त घर र स्थानीयहरुको आवश्यक सुरक्षा, थप जोखिम न्युनिकरण, ...
11/08/2026

ललितपुरको ठैब दशघरामा गएको पहिरोको स्थलगत अवलोकन गरी, क्षतिग्रस्त घर र स्थानीयहरुको आवश्यक सुरक्षा, थप जोखिम न्युनिकरण, रोकथाम र आपतकालीन तथा दिर्घकालीन समाधानका लागी, प्रतक्ष रुपमा वडाधक्षज्यु, प्रमुख जिल्ला अधिकारी र भुसंरक्षण तथा जलाधार निकायका प्रतिनिधि सहित आवश्यक सुपरिवेक्षण र समाधानको प्रयास गर्यौँ। कुनै पनि ठाउँमा पूर्ण अध्ययन र अनुमति विना रुख कटान नगर्न पनि सबैमा जानकारी गराउन चाहन्छौँ। #भुक्षय

सातदोबाटो–१५ स्थित शिव मन्दिरमा श्रावणको अन्तिम सोमबार आयोजित भजन तथा आरती कार्यक्रममा माननीय डा. तोसिमा कार्कीज्यू लगाय...
10/08/2026

सातदोबाटो–१५ स्थित शिव मन्दिरमा श्रावणको अन्तिम सोमबार आयोजित भजन तथा आरती कार्यक्रममा माननीय डा. तोसिमा कार्कीज्यू लगायत सन्तोष राजवंशी र खिमा बिकज्यूको गरिमामय उपस्थिति।

ललितपुर महानगरपालिका–२, सानेपास्थित कालिका मन्दिर मार्गमा आयोजित राधा–कृष्ण झुला महोत्सव,धार्मिक तथा सांस्कृतिक परम्पराक...
10/08/2026

ललितपुर महानगरपालिका–२, सानेपास्थित कालिका मन्दिर मार्गमा आयोजित राधा–कृष्ण झुला महोत्सव,धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा यस्ता मौलिक पर्व तथा महोत्सवले महत्वपूर्ण भूमिका खेल्दछन्। स्थानीय समुदायसँग आत्मीय भेटघाट तथा शुभेच्छा आदानप्रदान गर्दै महोत्सवमा सहभागी हुने अवसर प्राप्त भयो। 🙏🌸

आज रोपेको एउटा बिरुवाले भोलिको स्वस्थ, स्वच्छ र हरित भविष्य निर्माण गर्न मद्दत गर्छ। त्यसैले वृक्षारोपणलाई केवल एउटा अभि...
09/08/2026

आज रोपेको एउटा बिरुवाले भोलिको स्वस्थ, स्वच्छ र हरित भविष्य निर्माण गर्न मद्दत गर्छ। त्यसैले वृक्षारोपणलाई केवल एउटा अभियानका रूपमा नभई, हाम्रो साझा जिम्मेवारीका रूपमा अघि बढाऔँ।
यसै सन्देशलाई आत्मसात् गर्दै ललितपुर महानगरपालिका वडा नं. १५, सातदोवाटो रिङरोड क्षेत्रमा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागी हुने अवसर मिल्यो।
कार्यक्रम भव्य रूपमा सम्पन्न भएकोमा हार्दिक खुशी व्यक्त गर्दछु। निमन्त्रणाका लागि वडा इकाइ सभापति श्री कपिल रानामगरज्यू, सम्पूर्ण टिम तथा सातदोवाटो क्लबप्रति हार्दिक धन्यवाद।

08/08/2026
ललितपुर महानगरपालिका वडा नं. ५ मा स्थानीयवासीहरूसँग भेटघाट तथा जनगुनासो सुन्ने अवसर मिल्यो।स्थानीयले उठाउनुभएका समस्या, ...
06/08/2026

ललितपुर महानगरपालिका वडा नं. ५ मा स्थानीयवासीहरूसँग भेटघाट तथा जनगुनासो सुन्ने अवसर मिल्यो।स्थानीयले उठाउनुभएका समस्या, सुझाव र अपेक्षाहरूलाई गम्भीरतापूर्वक सुनेर सम्बन्धित निकायसँग समन्वयको लागी पहल गर्दै।

06/08/2026

भोक–निद्रा नभनी खट्ने इन्टर्न डाक्टरमाथि श्रम शो'षण भयो : डा. तोषिमा कार्की

06/08/2026

नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोषिमा कार्कीले स्वास्थ्य क्षेत्.....

Address

Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Dr. Toshima Karki Secretariat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dr. Toshima Karki Secretariat:

Shortcuts

Share