Annfsu-अनेरास्ववियु,NCE

Annfsu-अनेरास्ववियु,NCE NCE’s loudest voice — ANNFSU

Coming up with Something Big & Better  . Be ready for a blast . 🥶
01/08/2026

Coming up with Something Big & Better .
Be ready for a blast . 🥶

आज यस अनेरास्ववियु नेशनल कलेज अफ ईन्जिनियरिङ कमिटीका सदस्य एवम्  जुजारु नेता क. सुरेश चलाउने बिस्टको जन्मदिन परेको हुँदा...
23/01/2026

आज यस अनेरास्ववियु नेशनल कलेज अफ ईन्जिनियरिङ कमिटीका सदस्य एवम् जुजारु नेता क. सुरेश चलाउने बिस्टको जन्मदिन परेको हुँदा यहाँलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं साथै यहाँको राजनीतिक एवम् शैक्षिक भविष्य अझ उज्ज्वल बनाेस् भन्ने कामना गर्दछौं।

शब्द, संगीत र सत्यकी देवी: सरस्वती पूजाको हार्दिक शुभकामना, ज्ञान, बुद्धि र सफलताले सबैको जीवन उज्यालो बनाओस्।❤️
23/01/2026

शब्द, संगीत र सत्यकी देवी: सरस्वती पूजाको हार्दिक शुभकामना, ज्ञान, बुद्धि र सफलताले सबैको जीवन उज्यालो बनाओस्।❤️

अनेरास्ववियु नेशनल कलेज अफ इन्जिनियरिङ्गकाे संयोजकको जिम्मेवारी प्राप्त गर्नुभएकोमाक. Sulochan Dhungel लाई हार्दिक बधाई ...
03/01/2026

अनेरास्ववियु नेशनल कलेज अफ इन्जिनियरिङ्गकाे संयोजकको जिम्मेवारी प्राप्त गर्नुभएकोमा
क. Sulochan Dhungel लाई हार्दिक बधाई तथा कार्यकाल सफलताको मंगलमय शुभकामना....🤙
विद्यार्थी हित, संगठनको मजबुती र शैक्षिक वातावरण सुधारमा उहाँको भूमिका प्रभावकारी रहने विश्वास लिएका छौं। ✊

अविश्वासको एउटा स्वरले, विश्वासको सयौं आवाजलाई नदबाउनुहोस्।हाम्रो कार्यक्रमहरूमा सँगै हाँस्दा, सिक्दा र उत्सव मनाउँदा हा...
31/12/2025

अविश्वासको एउटा स्वरले, विश्वासको सयौं आवाजलाई नदबाउनुहोस्।
हाम्रो कार्यक्रमहरूमा सँगै हाँस्दा, सिक्दा र उत्सव मनाउँदा हामी-तपाईंहरू खुसी हुन्थ्यौं। किनकि हाम्रो एकमात्र लक्ष्य यही थियो: NCE परिवारलाई राम्रो वातावरण दिनु।

यो हाम्रो सत्य हो:
1.हामी सधैं तपाईंको साथमा थियौं: हरेक कार्यक्रम, हरेक पहल तपाईंको सुविधा र सहभागिताको लागि नै थियो।
2.भाद्र २३/२४ मा पनि हामी तपाईंको नै साथी थियौं: हामीले 'गलत'को बिरोधमा , हामीले कमिटी विगठन गर्यौं किन कि हाम्रो उद्देश्य विध्वंस होइन, विवेकपूर्ण समाधान थियो।
3.हामी विरोधका पात्र होइनौं ; हामी तपाईं मध्येकै हौं। हाम्रो अतीत र वर्तमानका कार्यको इतिहास नै हाम्रो ईमानदारीको सबैभन्दा ठूलो प्रमाण हो। हामी गलत गर्न आएका होइनौं र अहिलेसम्म गरेको पनि छैनौं।

हामी खुला छौं। कुरा गर्न तयार छौं। आउनुहोस्, तर्क-वितर्क गरौं।
तपाईंको आवाज, तपाईंको साथी। Annfsu , NCE
हिजो, आज र सधैँ ।

Address

Lalitpur

Telephone

+9779863328356

Website

Alerts

Be the first to know and let us send you an email when Annfsu-अनेरास्ववियु,NCE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Annfsu-अनेरास्ववियु,NCE:

Shortcuts

Share