उप प्रमुख सचिवालय, ललितपुर महानगरपालिका ।

  • Home
  • Nepal
  • Lalitpur
  • उप प्रमुख सचिवालय, ललितपुर महानगरपालिका ।

उप प्रमुख सचिवालय, ललितपुर महानगरपालिका । (मञ्जली शाक्य बज्राचार्य)

ललितपुर महानगर पालिका उप प्रमुख मञ्जली शाक्य बज्राचार्य ज्यूलाई खुमलटार महिला उद्यमी समूहको न्यानो माया सहितको सत्कारका ...
09/06/2026

ललितपुर महानगर पालिका उप प्रमुख मञ्जली शाक्य बज्राचार्य ज्यूलाई खुमलटार महिला उद्यमी समूहको न्यानो माया सहितको सत्कारका लागि शान्तिनगर टोल वडा नं १५ खुमलटार दिदीहरुमा साधुवाद ।

05/06/2026
04/06/2026

काममा विश्वास गर्छौं , हामी । ललितपुर महानगर वडा नं १८ का स्थानियवासीहरु स्वयम् आफ्ना पनि आर्थिक लागत सहभागिता सहित प्रत्यक्ष निगरानीमा ढल व्यवस्थापन गर्दैछन् । उक्त काम प्रति सम्मान गर्दै ललितपुर महानगर पालिका उप प्रमुख मञ्जली शाक्य को समन्वयमा तिब्र गतिमा भईरहेको कामलाई निरिक्षण र कामका वारेमा स्थानियसंग छलफल गर्दै । सिकाली जाने वाटो, (भेब्बक्ये)विहान ९ः०० , वडा नं १८ र २१ जोड्ने वाटो

सीपलाई रोजगारीसंग जोड्न चाहानु हुन्छ भने आउनुस् ।
28/05/2026

सीपलाई रोजगारीसंग जोड्न चाहानु हुन्छ भने आउनुस् ।

ललितपुर महानगर पालिका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य ज्यूको प्रमुख आथित्यतामा ललितपुर उद्योग बाणिज्य संघको आयोजनामा ज्...
21/05/2026

ललितपुर महानगर पालिका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य ज्यूको प्रमुख आथित्यतामा ललितपुर उद्योग बाणिज्य संघको आयोजनामा ज्वेलरी बाक्स निर्माण तालिम को समुद्घाटन भएको थियो। जसमा उ.बा.सं.अध्यक्ष तथा पदाधिकारी, त्यसैगरी वडाअध्यक्षद्वय बिकाश मान , रुपेन्द्र राज ज्यूहरुसमेत उपस्थिति रहेको थियो ।

13/05/2026
ल.पु.म.न.पा.वडा नं ५, का अत्यन्त सक्रिय महिला समुह, ( थसिखेल महिला समुह) को तालिम पश्चात उत्पादन गरी व्यवसायी शुरु गरेको...
06/05/2026

ल.पु.म.न.पा.वडा नं ५, का अत्यन्त सक्रिय महिला समुह, ( थसिखेल महिला समुह) को तालिम पश्चात उत्पादन गरी व्यवसायी शुरु गरेको असल अभ्यास अवलोकन गर्ने क्रममा ललितपुर महानगरवपालिका उप प्रमुख मञ्जली शाक्य बज्राचार्य

छात्रवृत्तिको सूचना ।
05/05/2026

छात्रवृत्तिको सूचना ।

Address

Pulchock
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when उप प्रमुख सचिवालय, ललितपुर महानगरपालिका । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category