Police Circle Satdobato Lalitpur

Police Circle Satdobato Lalitpur सत्य सेवा सुरक्षणम्

20/08/2026
प्रहरी संग १ दिन कार्यक्रम***********************मिति २०८३।०३।२३ गते प्रहरी वृत्त सातदोबाटो ललितपुरको आयोजनामा काठमाण्डौ...
07/07/2026

प्रहरी संग १ दिन कार्यक्रम
***********************
मिति २०८३।०३।२३ गते प्रहरी वृत्त सातदोबाटो ललितपुरको आयोजनामा काठमाण्डौ स्कुल अफ ल कलेज भक्तपुरमा अध्यनरत छात्रा १० जना, १३ छात्र जना,गरी जम्मा २३ जना विद्यार्थीहरुको सहभागीतामा यस कार्यालयका प्र.ना.उ. वकिल बहादुर सिंह ज्यूबाट प्रहरीले गर्ने काम कारवाही अपराध अनुसन्धान तथा सामाजिक उत्तरदायित्व सम्बन्धी महत्वपूर्ण जानकारी गराउनु भएको ।
साथै उपस्थित विद्यार्थीहरुलाई बिभिन्न शाखाहरुको अवलोकन भम्रण गराउनुको साथै विद्यार्थीहरुबाट आएका जिज्ञासाहरुको सम्बोधन गरी कार्यक्रम सम्पन्न गरिएको ।

स्वागत तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न ****************************तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास...
23/06/2026

स्वागत तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न
****************************
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको च. नं. ७५७३ मिति २०८३।०२।२७ गतेको पत्रादेशानुसार यस कार्यालयमा सरुवा भई आउनु भएका प्रहरी निरीक्षक लेख बहादुर विष्टलाई स्वागत तथा यस कार्यालयबाट नेपाल प्रहरी प्रधान कार्यालय सुचना विश्लेशण शाखा नक्साल काठमाडौं सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक अरुण तामाङ र जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक हरेराम नेपाल लाई बिदाई तथा फेरी भेटौला कार्यक्रम मार्फत मायाको चिनो प्रदान गरी स्वागत तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको ।

हराएका मोबाईल सम्बन्धित धनिलाई बुझाईएको ******************************************बिभिन्न मितिमा मोबाईल हराएको भनी  यस क...
28/05/2026

हराएका मोबाईल सम्बन्धित धनिलाई बुझाईएको
******************************************
बिभिन्न मितिमा मोबाईल हराएको भनी यस कार्यालयमा निवेदन दिएको हुँदा खोजतलास गरी मोबाईल फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाएको ।

स्वागत  तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न ****************************तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विका...
20/05/2026

स्वागत तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न
****************************
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको च. नं. ७०८६ मिति २०८३।०२।०१ गतेको पत्रादेशानुसार यस कार्यालयमा सरुवा भई आउनु भएका प्रहरी नायव उपरीक्षक वकिल बहादुर सिंह लाई स्वागत तथा यस कार्यालयबाट नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्साल काठमाडौं सरुवा भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक पुर्णिमा कुमारी चन्दलाई बिदाई तथा फेरी भेटौला कार्यक्रम मार्फत मायाको चिनो प्रदान गरी स्वागत तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको ।

07/05/2026
लागु औषध सम्बन्धि हस्ताक्षर कार्यक्रम सम्पन्न**************************मिति २०८३।०१।१८ गते यस प्रहरी वृत्त सातदोबाटो ललि...
01/05/2026

लागु औषध सम्बन्धि हस्ताक्षर कार्यक्रम सम्पन्न
**************************
मिति २०८३।०१।१८ गते यस प्रहरी वृत्त सातदोबाटो ललितपुर, जिल्ला ट्राफिक प्रहरी परिसर ललितपुर र सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवल ललितपुरको संयुक्त आयोजनामा यस कार्यालयको हाताभित्र समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता, लागु औषध दुरुपयोग विरुद्ध एक्यवद्धता” को नारा सहित प्रहरी वृत्त सातदोबाटो ललितपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक पुर्णिमा कुमारी चन्दको प्रमुख आतिथ्यतामा विभिन्न संघ सस्था र सरोकारवालाको उपस्थितिमा हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न ।
उक्त व्यानर मिति २०८३ साल वैशाख देखि असार सम्म प्रहरी वृत्त सातदोबाटो ललितपुरको हाता भित्र हस्ताक्षरको लागि राखिएको ।

Address

Satdobato
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Police Circle Satdobato Lalitpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share