Rupak Man Maharjan Team-LCCI

Rupak Man Maharjan Team-LCCI President Candidate for Lalitpur Chamber of Commerce & Industry (LCCI) AGM 2080

06/10/2023

rupakmanmaharjanteam

ललितपुर उद्योग वाणिज्य संघको ४४ औं वार्षिक साधारणसभा तथा निर्वाचनको तयारीको लागि  रुपक मान महर्जन समूहको उम्मेदवारहरुको ...
06/10/2023

ललितपुर उद्योग वाणिज्य संघको ४४ औं वार्षिक साधारणसभा तथा निर्वाचनको तयारीको लागि रुपक मान महर्जन समूहको उम्मेदवारहरुको स्वागत तथा परिचयात्मक कार्यक्रमको , केहि झलकहरु

असोज १९ र २० गते हुन गईरहेको ललितपुर उद्योग वाणिज्य संघको ४४ औं वार्षिक साधारणसभा तथा निर्वाचनमा उपस्थितिका लागी हार्दिक अनुरोध गर्दछु। साथै निर्वाचनमा म लगायत रूपक मान महर्जन समूहलाई आफ्नो अमूल्य मत प्रदान गरिदिनु हुन सादर अनुरोध गर्दछु।

आदरणीय उद्योग व्यवसायी महानुभावज्यूहरु, असोज १९ र २० गते हुन गईरहेको ललितपुर उद्योग वाणिज्य संघको ४४ औं वार्षिक साधारणसभ...
04/10/2023

आदरणीय उद्योग व्यवसायी महानुभावज्यूहरु,

असोज १९ र २० गते हुन गईरहेको ललितपुर उद्योग वाणिज्य संघको ४४ औं वार्षिक साधारणसभा तथा निर्वाचनको लागि आ आफनो परिचय पत्र लिनु भयो ? यदि लिनु नभएको भए यथाशिघ्र लिन हुन हार्दिक अनुरोध गर्दछु ।

रुपक मान महर्जन
अध्यक्ष उम्मेदवार (क्र.सं.३)

04/10/2023

असोज १९ र २० गते हुन गईरहेको ललितपुर उद्योग वाणिज्य संघको ४४ औं वार्षिक साधारणसभा तथा निर्वाचनमा उपस्थितिका लागी हार्दिक अनुरोध गर्दछु। साथै निर्वाचनमा म लगायत रूपक मान महर्जन समूहलाई आफ्नो अमूल्य मत प्रदान गरिदिनु हुन सादर अनुरोध गर्दछु।

04/10/2023

Vote for rupak man maharjan team

Address

Chakupat
Lalitpur

Telephone

+9779851066585

Website

Alerts

Be the first to know and let us send you an email when Rupak Man Maharjan Team-LCCI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category