ललितपुर महानगरपालिका वडा नं. १

  • Home
  • Nepal
  • Lalitpur
  • ललितपुर महानगरपालिका वडा नं. १

ललितपुर महानगरपालिका वडा नं. १ Official page of Lalitpur Metropolitan City Ward No. 1 015420209

यस वडा कार्यालयमा उक्त नाम गरेको व्यक्ती कोही हुनुहुन्छ भने वडा कार्यालयमा सम्पर्क गर्नु होला
18/08/2026

यस वडा कार्यालयमा उक्त नाम गरेको व्यक्ती कोही हुनुहुन्छ भने वडा कार्यालयमा सम्पर्क गर्नु होला

विषेशज्ञ स्त्रीरोग सेवा
12/08/2026

विषेशज्ञ स्त्रीरोग सेवा

06/08/2026

सूचना !! सूचना !! सूचना !!

यस आधारभूत स्वास्थ्य सेवा केन्द्र–१, कोपुण्डोल मार्फत २०८३ साल वैशाख १७ गते नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, रामशाहपथको सहकार्यमा ललितपुर महानगरपालिका वडा नं. १ का बासिन्दाहरूका लागि भिटामिन डी तथा थाइराइड सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको थियो।

उक्त शिविरमा रगत परीक्षणका लागि सङ्कलन गरिएका नमुनाहरूको ल्याब रिपोर्ट प्राप्त भइसकेको हुँदा सम्बन्धित सबै सेवाग्राहीहरूले कार्यालय समयभित्र आधारभूत स्वास्थ्य सेवा केन्द्र–१, कोपुण्डोल मा उपस्थित भई आफ्नो रिपोर्ट प्राप्त गर्नुहुन अनुरोध गरिन्छ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र–१, कोपुण्डोल
ललितपुर महानगरपालिका

नेबुलाइजेशन सेवा सुरु
04/08/2026

नेबुलाइजेशन सेवा सुरु

विषेशज्ञ चिकित्सक सेवा समयतालिका
03/08/2026

विषेशज्ञ चिकित्सक सेवा समयतालिका

दिगो जीवनको स्वस्थ्य सुरूवात प्रभाबकारी स्तनपानका लागि सबैको साथ
03/08/2026

दिगो जीवनको स्वस्थ्य सुरूवात प्रभाबकारी स्तनपानका लागि सबैको साथ

03/08/2026
राजस्व कार्य संकलन सम्वन्धी सूचना!
22/07/2026

राजस्व कार्य संकलन सम्वन्धी सूचना!

17/07/2026

📢 अत्यन्त जरुरी सूचना
*सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धमा*

*ललितपुर महानगरपालिका वडा नं. १* का सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीज्यूहरू,

यदि तपाईंले यस वडा कार्यालयको *डिजिटल प्रोफाइलमा आफ्नो नागरिकता प्रमाणपत्र, जन्मदर्ता, मृत्यु दर्ता तथा बसाइँसराइ प्रमाणपत्र स्क्यान (Scan) गरी अद्यावधिक (Update)* गरिसक्नुभएको छ भने,

✅ अब सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि

*सक्कल कागजात साथमा ल्याउन आवश्यक छैन।*

📄 यदि कागजात स्क्यान गरी अद्यावधिक गर्नुभएको छैन भने

*सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आउँदा आवश्यक सक्कल कागजात साथमा ल्याई डिजिटल प्रोफाइलमा स्क्यान तथा अद्यावधिक गराउनुहुन अनुरोध छ।*

# # # 👉 कृपया ध्यान दिनुहोस्

*बायोमेट्रिक (Biometric) प्रमाणीकरणका लागि सम्बन्धित लाभग्राही स्वयं वडा कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ।*

⏱️ *समय बचाऔँ, सेवा सहज र छरितो बनाऔँ।*

*– वडा कार्यालय*
*ललितपुर महानगरपालिका वडा नं. १*

Address

Kupondole
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when ललितपुर महानगरपालिका वडा नं. १ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ललितपुर महानगरपालिका वडा नं. १:

Shortcuts

Share