Annfsu Cosmos

Annfsu Cosmos अनेरास्ववियु देशकै गौरवशाली संगठन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कसमस कलेज कमिटीका सचिव आदरणीय  क.अरूण सुवेदीलाई जन्मदिनको धेरै धेरै शुभ...
02/09/2025

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कसमस कलेज कमिटीका सचिव आदरणीय क.अरूण सुवेदीलाई जन्मदिनको धेरै धेरै शुभकामना ❤️✊

कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी, सभिल इन्जिनियरिङ्ग संकायको प्रमुख (HOD) पदमा सुजान्त झा सरज्यूको नियुक्ति भएक...
31/08/2025

कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी, सभिल इन्जिनियरिङ्ग संकायको प्रमुख (HOD) पदमा सुजान्त झा सरज्यूको नियुक्ति भएको सुखद अवसरमा हार्दिक बधाई ज्ञापन गर्दछौं।

उहाँको नेतृत्वमा संकायले शैक्षिक उत्कृष्टता, नवप्रवर्तन र सकारात्मक परिवर्तनतर्फ नयाँ उचाइ हासिल गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
उहाँको कार्यकाल सफल, प्रेरणादायी र संस्थाको लागि फलदायी रहोस् भन्ने कामना गर्दै, आगामी यात्रामा निरन्तर सफलता प्राप्त होस् भन्ने हाम्रो विश्वास छ।

फेरि एकपटक आदरणीय झा सरलाई हार्दिक बधाई एवं उज्ज्वल कार्यकालको शुभकामना।
🙏👏🌟

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कसमस कलेज कमिटी उपाध्यक्ष एवम् सिभिल विभाग अध्यक्ष क.अभिषेक कुमार यादवल...
29/08/2025

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कसमस कलेज कमिटी उपाध्यक्ष एवम् सिभिल विभाग अध्यक्ष क.अभिषेक कुमार यादवलाई जन्मदिनको धेरै धेरै शुभकामना ❤️✊

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कसमस कलेज कमिटी अध्यक्ष आदरणीय दाजु क.निरज पुजारालाई जन्मदिनको धेरै धेर...
06/08/2025

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कसमस कलेज कमिटी अध्यक्ष आदरणीय दाजु क.निरज पुजारालाई जन्मदिनको धेरै धेरै शुभकामना ❤️✊

अनेरास्ववियु कसमस कलेजका लगशील,ईमान्दारीता एवम् श्रेष्ठता हासिल गर्दै तेस्रो पुर्ण बैठकबाट मनोनित हुनुभएका कमरेडहरुक.आशि...
18/07/2025

अनेरास्ववियु कसमस कलेजका लगशील,ईमान्दारीता एवम् श्रेष्ठता हासिल गर्दै तेस्रो पुर्ण बैठकबाट मनोनित हुनुभएका कमरेडहरु
क.आशिष चन्द ठकुरी-उपाध्यक्ष
क.अभिषेक यादव-उपाध्यक्ष
क.दिनेश हमाल-विविए Block अध्यक्ष
क.अजय यादव-सहसचिव
मनोनित हुनुभएका सम्पूर्ण कमरेडहरुलाई बधाई तथा अझै संगठन मजबुत बनाउनुहुनेछ भन्ने विश्वासका साथ सफल कार्यकालको शुभकामना ❤️ ✊

अनेरास्ववियु कसमस कलेज कमिटीको तेस्रो पुर्ण बैठकबाट मनोनित हुने सम्पुर्ण कमरेडहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभ...
18/07/2025

अनेरास्ववियु कसमस कलेज कमिटीको तेस्रो पुर्ण बैठकबाट मनोनित हुने सम्पुर्ण कमरेडहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ❤️ ✊
प्रमुख अतिथी:सुशील गिरी
(अध्यक्ष,पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटी)
अध्यक्षता:निरज पुजारा
(अध्यक्ष,अनेरास्ववियु कसमस कलेज कमिटी)
कार्यक्रम सञ्चालक:-अरूण सुवेदी
(सचिव,अनेरास्ववियु कसमस कलेज कमिटी)

अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीले उठाएका समस्याहरू जति सक्दो चाडो पुरा होस् भनि जोडदार माग गर्दछौं। ✊❤️
17/07/2025

अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीले उठाएका समस्याहरू जति सक्दो चाडो पुरा होस् भनि जोडदार माग गर्दछौं। ✊❤️

सम्पुर्ण गुरूहरूमा प्रणाम ! औपचारिक र अनाैपचारिक रूपबाट ज्ञानकाे ज्याेति प्रदान गर्नुहुने सम्पुर्ण गुरुहरुमा गुरुपुर्णिम...
10/07/2025

सम्पुर्ण गुरूहरूमा प्रणाम ! औपचारिक र अनाैपचारिक रूपबाट ज्ञानकाे ज्याेति प्रदान गर्नुहुने सम्पुर्ण गुरुहरुमा गुरुपुर्णिमाकाे शुभकामना |

अनेरास्ववियु कसमस कलेज कमिटीको विषेश भेलाबाट युथ फोर्स विभाग प्रमुखमा मनोनित हुनुभएका अनेरास्ववियु कसमस कलेजका उदयमान वि...
30/06/2025

अनेरास्ववियु कसमस कलेज कमिटीको विषेश भेलाबाट युथ फोर्स विभाग प्रमुखमा मनोनित हुनुभएका अनेरास्ववियु कसमस कलेजका उदयमान विद्यार्थी नेता आशिष चन्दलाई हार्दिक बधाई ❤️ ✊

अनेरास्ववियु कसमस कलेज कमिटीको विषेश भेलाबाट कसमस कलेज सिभिल विभाग अध्यक्षमा निर्वाचित हुनुभएकोमा अनेरास्ववियु कसमस कलेज...
30/06/2025

अनेरास्ववियु कसमस कलेज कमिटीको विषेश भेलाबाट कसमस कलेज सिभिल विभाग अध्यक्षमा निर्वाचित हुनुभएकोमा अनेरास्ववियु कसमस कलेज कमिटी सहसचिव उदयमान विद्यार्थी नेता कमरेड अभिषेक यादवलाई हार्दिक बधाई तथा कसमस कलेजका सिभिल विभागका समस्या उठान गर्नुहुनेछ भन्ने हामी कसमस कलेज कमिटी पदाधिकारीहरू पुर्ण विश्वस्त छौं। ✊💗

अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटी भेलाबाट नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गर्दै अनेरास्ववियु कसमस कलेज...
30/06/2025

अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटी भेलाबाट नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गर्दै अनेरास्ववियु कसमस कलेज कमिटीका पदाधिकारीहरू र उक्त कार्यक्रम पछि लिईएको तस्वीरहरू

अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीको भर्खरै सम्पन्न भेला बाट नव-निर्वाचित कमिटी लाई हार्दिक बधाई तथा सम्मा...
30/06/2025

अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीको भर्खरै सम्पन्न भेला बाट नव-निर्वाचित कमिटी लाई हार्दिक बधाई तथा सम्मान कार्यक्रम सप्पन्न भएको छ
अध्यक्ष क. निरज पुजारा- अनेरास्ववियु कसमस कलेज ओफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी
प्रमुख अतिथि क. सुशील गिरी (राष्ट्रिय कमिटी अध्यक्ष)
वि.अतिथि . केशर विष्ट (राष्ट्रिय कमिटी सचीव)
कार्यक्रम संचालक क. अरुण सुवेदी-सचिव अनेरास्ववियु कसमस कलेज कमिटी
क. दिया श्रेशको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
❤️✊

Address

Lalitpur
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Annfsu Cosmos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share