22/08/2023
नेपाली कांग्रेस प्रदेश सभा १(क) ललितपुरका सभापति एबम् गोदावरी न. पा. ५ का वडा अध्यक्ष गोदावरी न पा प्रबक्ता प्रिय दाइ मिलन सिल्वालका पिता राम भक्त सिल्वालको असामहिक निधनको खबरले स्तब्ध बनाएको छ । यस दुखद घडिमा दिबंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै यो शोकको घडीमा शोकाकुल परिवारजनमा समवेना ब्यक्त गर्दछु।