मेराे बिजुली भान्छा

मेराे बिजुली भान्छा Mero Bijuli Bhanchha
cooking with electricity

के तपाईंलाई थाहा छ ? निमोनिया, दीर्घ खोकी, श्वास प्रश्वाससम्बन्धी समस्या, फोक्सोको क्यान्सर आदि घरभित्रको धुँवाले गर्दा ...
12/01/2026

के तपाईंलाई थाहा छ ? निमोनिया, दीर्घ खोकी, श्वास प्रश्वाससम्बन्धी समस्या, फोक्सोको क्यान्सर आदि घरभित्रको धुँवाले गर्दा हुने सम्भावित रोग हुन् । अनि विश्व स्वास्थ्य संगठनका अनुसार घरभित्रको धुवाँबाट सृजित रोगका कारण नेपालमा मात्र वर्षेनी २५ हजार जनाले अकालमा ज्यान गुमाउने गर्छन् । त्यसैले म त धुवाँरहित बिजुली चुलो नै प्रयोग गर्छु । तपाईंले नि ?

नव वर्ष सन् २०२६ को अवसरमा हार्दिक मङ्गलमय शुभकामना । विद्युतीय चुलो प्रयोग गरी आफ्नो भान्छालाई सुरक्षित, सफा र आधुनिक ब...
01/01/2026

नव वर्ष सन् २०२६ को अवसरमा हार्दिक मङ्गलमय शुभकामना । विद्युतीय चुलो प्रयोग गरी आफ्नो भान्छालाई सुरक्षित, सफा र आधुनिक बनाऔं I

इन्डक्सन चुलो संचालन गर्दा यी कुराहरूमा ध्यान पुर्‌याउनुभयो भने तपाईंको भान्छा सुरक्षित र स्मार्ट रहनेछ । सुरक्षित तरिका...
26/12/2025

इन्डक्सन चुलो संचालन गर्दा यी कुराहरूमा ध्यान पुर्‌याउनुभयो भने तपाईंको भान्छा सुरक्षित र स्मार्ट रहनेछ । सुरक्षित तरिकाले इन्डक्सन चुलो प्रयोग गरी स्मार्ट बनौँ ।

बचतै बचत - पैसा पनि, समय पनि !दिनहुँ विद्युतीय चुलोमा पकाउँछु, अनि भएन त गज्जब !
24/12/2025

बचतै बचत - पैसा पनि, समय पनि !
दिनहुँ विद्युतीय चुलोमा पकाउँछु, अनि भएन त गज्जब !

08/07/2024

विगत केही दिनदेखि देशैभर परिरहेकाे अविरल वर्षाका कारण बाढी तथा पहिरोबाट जनधनको क्षति भइरहेकाे छ । यस्ताे अवस्थामा थप जोखिमहरु आइनपरोस् भन्ने कुरामा ध्यान दिनु जरुरी हुन्छ । तसर्थ विद्युतीय चुलो लगायतका उपकरणहरु सुरक्षित रुपमा मात्र चलाउन हुन हार्दिक अपिल गर्दछौ‌ ।
https://www.youtube.com/watch?v=ppjIOaty-QM&t=22s

Address

Sanepa
Lalitpur

Alerts

Be the first to know and let us send you an email when मेराे बिजुली भान्छा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category