KUKL Lalitpur Branch

KUKL Lalitpur Branch Kathmandu Upatyaka Khanepani Limited Lalitpur Branch is located at Jawalakhel, Lalitpur.

05/09/2026

Watch, follow, and discover more trending content.

01/09/2026
21/08/2026

DMA 6.1 एरियामा अहिले पानी वितरण भैरहेको व्यहोरा जानकारी गराइन्छ।

२०८३ भाद्र महिनाको पानी वितरण तालिका
18/08/2026

२०८३ भाद्र महिनाको पानी वितरण तालिका

18/08/2026

आज मिति २०८३ भाद्र २ गते ललितपुर महानगरपालिका वडा नं १३, १८ र २५ मा वितरण हुने पानी प्राविधिक कारण ४ बजे वितरण हुन नसक्ने र मर्मत निर्माण कार्य सम्पन्न पश्चात् करिब साढे ५ बजेपछि आजै पानी वितरण हुने बेहोरा सम्बन्धित उपभोक्ताहरुको जानकारीको लागि अनुरोध छ।

 यस ललितपुर शाखा बाट  सुन्दरीजल शाखामा सरुवा भै जानू भएका इन्जिनियर श्री बिबेक नेपाल ज्यु को बिदाइ कार्यक्रम ।
17/08/2026

 यस ललितपुर शाखा बाट सुन्दरीजल शाखामा सरुवा भै जानू भएका इन्जिनियर श्री बिबेक नेपाल ज्यु को बिदाइ कार्यक्रम ।

Address

Jawalakhel
Lalitpur

Alerts

Be the first to know and let us send you an email when KUKL Lalitpur Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to KUKL Lalitpur Branch:

Shortcuts

Share