Ganjagoal Paramarsha

Ganjagoal Paramarsha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ganjagoal Paramarsha, Social service, Lalitpur.

25/04/2020

Pradhanmantri Lai jhappad !!!!

हैन यी केहि अलपत्रूकारहरू गु खाएर न्यूज़ अपडेट गर्छन कि क्याहो ?
10/04/2020

हैन यी केहि अलपत्रूकारहरू गु खाएर न्यूज़ अपडेट गर्छन कि क्याहो ?

 : An aircraft of Nepal Airlines skidded off the runway at Nepalgunj airport a while ago.
28/03/2020

: An aircraft of Nepal Airlines skidded off the runway at Nepalgunj airport a while ago.

BREAKING : धनगढीमा भेटियो चौथो कोरोना संक्रमित बिरामी ==========================================================१४ चैत, ...
27/03/2020

BREAKING : धनगढीमा भेटियो चौथो कोरोना संक्रमित बिरामी
==========================================================
१४ चैत, काठमाडौं । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

26/03/2020

jay hos coronavirus !!!!

Salute Meanwhile in Russia...Not true but I found this post funny 😂 Guess it works well.
22/03/2020

Salute
Meanwhile in Russia...
Not true but I found this post funny 😂 Guess it works well.

Coronavirus in Europe :
05/03/2020

Coronavirus in Europe :

अस्ट्रेलियामा पानीको हाहाकार ,१० हजार ऊँट हेलिकप्टरबाट गो’ली हानी मा’रिने !
10/01/2020

अस्ट्रेलियामा पानीको हाहाकार ,१० हजार ऊँट हेलिकप्टरबाट गो’ली हानी मा’रिने !

Happy birthday to "Kulman Ghising: Thank you for your contribution to our nation & making our life easy
25/11/2019

Happy birthday to "Kulman Ghising: Thank you for your contribution to our nation & making our life easy

पोखरामा प्रहरी प्रमुखको हातमा यसकारण लाग्यो ह*त्क*डी !========================================पोखरा, १० साउन । कास्की प्...
28/07/2019

पोखरामा प्रहरी प्रमुखको हातमा यसकारण लाग्यो ह*त्क*डी !
========================================
पोखरा, १० साउन । कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्कीको हातमा ह*त्कडी लागेको छ । तर उनले कुनै नराम्रो काम गरेर उनको हातमा ह*त्कडी लगाइएको भने होइन । उनले साना साना विद्यार्थीहरुलाई प्रहरी र प्रहरीले गर्ने कामबारे सिकाउने क्रममा हत्क*डी लगाएर प्रयोगात्मक रुपमा देखाएका हुन् ।

तर यस क्रममा झन्डै उनि फसादमा परे किन भने विद्यार्थीलाई देखाउने लगएको हत्क*डी नखुलेपछि चाँबी नै प्रयोग गर्नु परेको थियो ।

विद्यार्थीले हत्क*डी के हो ? हत्क*डी किन लगाइन्छ ? भन्ने प्रश्नमा कार्कीले हत्क*डीका बारेमा विद्यार्थीलाई बुझ्ने भाषमा प्रयोग गरेर देखाएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

विभिन्न काम लिएर त्रि.वि परीक्षा नियन्त्रण कार्यालय बल्खु जानू हुने सम्पुर्ण विद्यार्थी तथा सेवाग्राही हरुको सहजताको निम...
29/06/2019

विभिन्न काम लिएर त्रि.वि परीक्षा नियन्त्रण कार्यालय बल्खु जानू हुने सम्पुर्ण विद्यार्थी तथा सेवाग्राही हरुको सहजताको निमित्त यस खालको तस्विरहरु पोष्ट गर्दैछौँ, ताकि कोही कतैबाट पनि नठगिउन भन्ने मनशाय र सेवाभावले पोष्ट गर्दैछौँ पुन एक पल्ट ....
यस्ता किसिमको पोष्टबाट सम्बन्धित विद्यार्थी तथा सेवाग्राही महानुभावहरुले भरपुर लाभ लिनु हुनेछ भन्नेमा पुर्ण विश्वस्त छौँ
र विद्यार्थीहरुले दुःख नपाउन भन्ने सोच र उदेश्यले पोष्ट गर्दैछौँ । यहाँहरुलाई कस्तो लाग्छ कृपया आफ्नो राय तथा सुझाव व्यक्त गरिदिनु होला .... परिवर्तन भनेको हामी स्वयम् बाट हुने हो । हामी सबै एक भएमा राम्रो कामको थालनी र परिवर्तन देख्न सकिन्छ यति भन्दै गर्दा कोही कसैलाई भनी गल्त सावित गर्न खोजेको चाहिँ होईन कृपया सकारात्मक रुपमा लिई दिनु होला ।

कृपया यस्तो खालको जानकारीमूलक सन्देश लाई बढि भन्दा बढि सेयर (Share) गरिदिनु होला ताकि भोलिका दिनमा काम विशेषले त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय बल्खु मा जानुहुने तपाईं, हामी जो कोहिलाई पनि सहजता होस् । तपाईं, हामीले गरेको सेयर (Share) ले तपाईं र हामी सँग फेसबुक मार्फत जोडिनु हुने महानुभावहरुले पनि सहज रुपमा जानकारी तथा सुचना पाउन सक्नु हुनेछ । कोहि कतैबाट पनि सुचना तथा जानकारी पाउने हक र अधिकारबाट बञ्चित हुनु नपरोस् भनेमा हामी विश्वास राख्दछौँ ।

Address

Lalitpur

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00

Telephone

01-5539757

Alerts

Be the first to know and let us send you an email when Ganjagoal Paramarsha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ganjagoal Paramarsha:

Share

Category