शंखु वडा कार्यालय, कोन्ज्योसोम-२, ललितपुर। Shankhu Ward Office, Konjyosom-2

  • Home
  • Nepal
  • Lalitpur
  • शंखु वडा कार्यालय, कोन्ज्योसोम-२, ललितपुर। Shankhu Ward Office, Konjyosom-2

शंखु वडा कार्यालय, कोन्ज्योसोम-२, ललितपुर। Shankhu Ward Office, Konjyosom-2 कोन्ज्योसोम गाउँपालिका २ नं.वडा कार्यालय, शंखु, ललितपुर, बागमती प्रदेश, नेपाल

हार्दिक स्वागत तथा धन्यवाद🤗आज हाम्रो वडा कार्यालयमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री श्री कुलमान घ...
31/07/2026

हार्दिक स्वागत तथा धन्यवाद🤗
आज हाम्रो वडा कार्यालयमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री श्री कुलमान घिसिङज्यूको उपस्थितिले हामी सबैलाई उत्साहित बनाएको छ। उहाँसँग वडा विकास, जनसेवा तथा आगामी योजनाका विषयमा सकारात्मक छलफल गर्ने अवसर प्राप्त भयो। हाम्रो वडाको विकास र समृद्धिका लागि प्राप्त सुझाव, अनुभव र सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि यस्तै सहकार्य र समन्वयबाट वडाको समग्र विकासलाई अझ प्रभावकारी बनाउनेमा हामी विश्वस्त छौं। श्री कुलमान घिसिङज्यूलाई पुनः हार्दिक स्वागत तथा धन्यवाद।

कोन्ज्योसोम गाउँपालिकाको भुक्तानी बन्द हुने सम्बन्धमा 🙏🙏
16/06/2026

कोन्ज्योसोम गाउँपालिकाको भुक्तानी बन्द हुने सम्बन्धमा 🙏🙏

विषयः भुक्तानी बन्द हुने सम्बन्धमा ।

08/06/2026
13/05/2026

शैक्षिक सत्र २०८२को SEE नतिजा सम्बन्धमा

11/05/2026

कोन्ज्योसोम गाउँपालिका २ नं. वडा शंखुमा छ्योर्तेनडाँडा बिशेष कार्यक्रम सफलता पूर्वक। सम्पन्न😊😊 प्रस्तोता @ Bikram Syangbo Lama & भिडियो🎥 ゚

सूचना सूचना सूचना!!!
23/04/2026

सूचना सूचना सूचना!!!

"महिला सशक्तिकरण र नेतृत्व विकासतर्फ सानो कदम, ठूलो परिवर्तनको सुरुवात ✨” कोन्ज्योसोम गाउँपालिका वडा नं. २ कार्यालयको चा...
29/03/2026

"महिला सशक्तिकरण र नेतृत्व विकासतर्फ सानो कदम, ठूलो परिवर्तनको सुरुवात ✨”
कोन्ज्योसोम गाउँपालिका वडा नं. २ कार्यालयको चालु आ.व. २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार आयोजित महिला नेतृत्व विकास तथा ५ दिने उद्घोषण सम्बन्धी तालिम कार्यक्रमको उद्घाटन सत्र, तालिम तथा समापन सत्रका केही झलकहरू।

कार्यक्रममा सहभागीताको लागि आह्वान सम्बन्धी सूचना!!!
14/02/2026

कार्यक्रममा सहभागीताको लागि आह्वान सम्बन्धी सूचना!!!

कार्यक्रममा सहभागीताको लागि आह्वान सम्बन्धी सूचना

05/02/2026

सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धी सूचना!!! Rohan Lama Sallesa Bomjan Nawaraj Ghimire रवि घिसिङ तामाङ

14/01/2026

स्थानीय बिदा सम्बन्धि सूचना

Address

Konjyosom Rural Municipality Ward No. 2 Shankhu, Bagmati Province
Lalitpur

Telephone

+9779843515113

Website

Alerts

Be the first to know and let us send you an email when शंखु वडा कार्यालय, कोन्ज्योसोम-२, ललितपुर। Shankhu Ward Office, Konjyosom-2 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to शंखु वडा कार्यालय, कोन्ज्योसोम-२, ललितपुर। Shankhu Ward Office, Konjyosom-2:

Shortcuts

Share