Bagmati Rural Municipality वागमती गाउँपालिका

  • Home
  • Nepal
  • Lalitpur
  • Bagmati Rural Municipality वागमती गाउँपालिका

Bagmati Rural Municipality वागमती गाउँपालिका Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bagmati Rural Municipality वागमती गाउँपालिका, Government Organization, Bagmati Gaupalika, Lalitpur.

Bagmati Rural Municipality is in Lalitpur District, Nepal created by merging 7 previous VDCs of Ghusel, Malta, Bhattedanda, Pyutar, Ikudol, Ashrang and Gimdi in March 2017.

लोकसेवा / शिक्षकसेवा आयोग तयारी कक्षा सचालन सम्बन्धि सूचना
03/09/2026

लोकसेवा / शिक्षकसेवा आयोग तयारी कक्षा सचालन सम्बन्धि सूचना

भोटेकोशी नदीमा आएको विनाशकारी बाढी सम्बन्धमा बागमती गाउँपालिकाको प्रेस विज्ञप्ति
03/09/2026

भोटेकोशी नदीमा आएको विनाशकारी बाढी सम्बन्धमा बागमती गाउँपालिकाको प्रेस विज्ञप्ति

नियमित विवरण पेश नगरेका सहकारी संस्थाहरुलाई विवरण अध्यावधिक गर्ने सम्बन्धी सूचना ।(मितिः २०८३/०५/०४)बागमती गाउँपालिका क्...
20/08/2026

नियमित विवरण पेश नगरेका सहकारी संस्थाहरुलाई विवरण अध्यावधिक गर्ने सम्बन्धी सूचना ।
(मितिः २०८३/०५/०४)
बागमती गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संघ/संस्थाहरुले सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५, तथा बागमती गाउँपालिकाको सहकारी सहकारी ऐन, २०७४ बमोजिम आर्थिक वर्ष समास भएको मितिले ३ (तीन) महिनाभित्र लेखापरीक्षण र ६ (छ) महिनाभित्र साधारण सभा सम्पन्न गर्नुपर्ने तथा आफ्नो संस्थाको वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, र अन्य विवरणहरु सहकारी विभागको सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) विवरणहरु प्रविष्टि गर्नुपर्ने प्रावधान रहेकोमा तपसिल सहकारी संस्थाहरुले विवरणहरु पेश नगरेको हुदा यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र कृषि विकास शाखामा विवरण पेश प्रविष्टि गर्नुहुन जानकारी गराइन्छ। तोकिएको समयभित्र विवरण पेश/प्रविष्टि नगरेमा प्रचलित कानुन वमोजिम कारवाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा सुचित गरिन्छ ।

कन्सुलर प्रमाणीकरणको अनलाइन आवेदन प्रणाली (NEATS) सञ्चालन सम्बन्धी सूचना अनलाइन आवेदन तथा अपोइन्टमेन्टका लागि : https://...
18/08/2026

कन्सुलर प्रमाणीकरणको अनलाइन आवेदन प्रणाली (NEATS) सञ्चालन सम्बन्धी सूचना
अनलाइन आवेदन तथा अपोइन्टमेन्टका लागि : https://doc.nepalconsular.gov.np

सहकारी संस्थाहरुले वार्षिक प्रतिवेदन तथा कोपोमिस प्रणालीमा आवद्ध भई विवरण अध्यावधिक गर्ने सम्बन्धी सूचना
06/08/2026

सहकारी संस्थाहरुले वार्षिक प्रतिवेदन तथा कोपोमिस प्रणालीमा आवद्ध भई विवरण अध्यावधिक गर्ने सम्बन्धी सूचना

सूची दर्ता गर्ने सम्बन्धी सूचना ।
30/07/2026

सूची दर्ता गर्ने सम्बन्धी सूचना ।

बागमती गाउँपालिका चमेना गृह सञ्चालन सम्बन्धी सिलबन्द बोलपत्र आव्हानको दोस्रो पटक प्रकाशित सूचना
30/07/2026

बागमती गाउँपालिका चमेना गृह सञ्चालन सम्बन्धी सिलबन्द बोलपत्र आव्हानको दोस्रो पटक प्रकाशित सूचना

रासायनिक मल विक्रेता सहकारी सुचिकृत /नवीकरण गर्ने सम्बन्धी सूचना
28/07/2026

रासायनिक मल विक्रेता सहकारी सुचिकृत /नवीकरण गर्ने सम्बन्धी सूचना

कृषि / पशुपन्छी फर्म तथा कृषक समूह नवीकरण गर्ने सम्बन्धी सूचना
28/07/2026

कृषि / पशुपन्छी फर्म तथा कृषक समूह नवीकरण गर्ने सम्बन्धी सूचना

22/07/2026

Address

Bagmati Gaupalika
Lalitpur
44700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Bagmati Rural Municipality वागमती गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bagmati Rural Municipality वागमती गाउँपालिका:

Shortcuts

Share