उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, ललितपुर

  • Home
  • Nepal
  • Lalitpur
  • उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, ललितपुर

उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, ललितपुर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, ललितपुर, Government Organization, पाटन औद्योगिक क्षेत्र, Lalitpur.

08/08/2026
प्रदेश आर्थिक ऐन २०८३ मा भएका दस्तुर सम्बन्धी व्यवस्थाहरुः
17/07/2026

प्रदेश आर्थिक ऐन २०८३ मा भएका दस्तुर सम्बन्धी व्यवस्थाहरुः

प्रदेश आर्थिक ऐन २०८३ बमोजिम आ.व.२०८३/८४ साउन १ गतेबाट लागु हुने राजश्व दर्ता तथा नवीकरण दस्तुरः
17/07/2026

प्रदेश आर्थिक ऐन २०८३ बमोजिम आ.व.२०८३/८४ साउन १ गतेबाट लागु हुने राजश्व दर्ता तथा नवीकरण दस्तुरः

कार्यालयको नाम परिवर्तन सम्बन्धमा ।
17/07/2026

कार्यालयको नाम परिवर्तन सम्बन्धमा ।

उद्योग तथा वाणिज्य कार्यालय, ललितपुरमा अधिकृत छैटौँ पदमा कार्यरत एक अत्यन्तै निष्ठावान्, लगनशील र आदरणीय राष्ट्रसेवक कर्...
09/07/2026

उद्योग तथा वाणिज्य कार्यालय, ललितपुरमा अधिकृत छैटौँ पदमा कार्यरत एक अत्यन्तै निष्ठावान्, लगनशील र आदरणीय राष्ट्रसेवक कर्मचारी श्री विश्वनाथ काफ्ले सरको आज मिति २०८३ साल असार २५ गते भएको असामयिक र दुःखद निधनको खबरले हामी सम्पूर्ण कार्यालय परिवार स्तब्ध र मर्माहत भएका छौँ।
लामो समयसम्म सरकारी सेवामा रहेर उहाँले पुर्‍याउनुभएको अतुलनीय योगदान र प्रदर्शन गर्नुभएको व्यावसायिकता यो कार्यालयले सधैँ स्मरण गरिरहनेछ। उहाँको निधनले हाम्रो कार्यालयलाई अपूरणीय क्षति पुगेको छ।
यस दुःखद र कठिन घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै यस ठूलो ब्रजपात सहन गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी प्रार्थना गर्दछौँ।

विद्युत महशुलमा सहुलियतका लागि आवेदन आव्हान सम्बन्धी सूचना !
08/02/2026

विद्युत महशुलमा सहुलियतका लागि आवेदन आव्हान सम्बन्धी सूचना !

आवेदन फारामका लागिफाराम यस लिंकमा क्लिक गर्नेहुन ।

सूचना !
06/02/2026

सूचना !

उद्योग तथा वाणिज्य कार्यालय, ललितपुर

सूचना !
28/01/2026

सूचना !

सूचना!
02/01/2026

सूचना!

Address

पाटन औद्योगिक क्षेत्र
Lalitpur
977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97715523452

Alerts

Be the first to know and let us send you an email when उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, ललितपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, ललितपुर:

Shortcuts

Share