Solution samaj

Solution samaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Solution samaj, Social service, Lalitpur.

२०८३ को गुरुपूजा दिवस भव्य रूपमा सम्पन्न।🎉
30/07/2026

२०८३ को गुरुपूजा दिवस भव्य रूपमा सम्पन्न।🎉

७औं ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको अवसरमा आदरणीय सम्पूर्ण ज्येष्ठ नागरिकहरू, उपस्थित महानुभावह...
08/05/2026

७औं ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको अवसरमा आदरणीय सम्पूर्ण ज्येष्ठ नागरिकहरू, उपस्थित महानुभावहरू तथा सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।❤️✨

कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण सहयोग प्रदान गर्नु हुने सहयोगी दाताहरू:
बारिष्ट समाजसेवी Moti Shanti Shakya ज्यू,
खानपान सम्बन्धी जनचेतना अभियन्ता Dr. Kanti Shrestha ज्यू
तथा "अभिलेख बहुउद्देश्यीय सहकारी संस्था लि". प्रति विशेष धन्यवाद व्यक्त गर्दछौं।🙏

Dr. Kanti Shrestha ज्यूको विशेष सहजीकरणमा खानपान सम्बन्धी जनचेतना कक्षा समेत सम्पन्न भएको जानकारी गराउँदछौं, जसले कार्यक्रमलाई अझ ज्ञानवर्धक र उपयोगी बनाएको छ।🧠

साथै कार्यक्रममा गरिमामय उपस्थिति जनाई प्रेरणादायी साथ र हौसला प्रदान गर्नु हुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
यहाँहरूको साथ, सहयोग र प्रेरणाले कार्यक्रमलाई अझ सफल, सभ्य र अर्थपूर्ण बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।🙏

समाधान (Solution) समाजसँगै मनाइएको वर्षगाँठ र अन्नप्राशन कार्यक्रमका रमाइला पलहरू।माया, हाँसो र आशीर्वादले भरिएको सुन्दर...
12/02/2026

समाधान (Solution) समाजसँगै मनाइएको वर्षगाँठ र अन्नप्राशन कार्यक्रमका रमाइला पलहरू।
माया, हाँसो र आशीर्वादले भरिएको सुन्दर दिन।🙏

आज सम्पन्न शुभ गृह प्रवेश समारोहका केही तस्बिरहरू।सह–आयोजक : Solution Samaj 🙏
24/01/2026

आज सम्पन्न शुभ गृह प्रवेश समारोहका केही तस्बिरहरू।
सह–आयोजक : Solution Samaj 🙏

Fortune Dental Clinic द्वारा सोलुसन समाजमा आयोजित निःशुल्क दन्त शिविर मिति २०८२/१०/०८ गते सफलतापूर्वक सम्पन्न भएको छ।सहभ...
22/01/2026

Fortune Dental Clinic द्वारा सोलुसन समाजमा आयोजित निःशुल्क दन्त शिविर मिति २०८२/१०/०८ गते सफलतापूर्वक सम्पन्न भएको छ।
सहभागी भई सेवाको लाभ लिनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद।

पहिलो सेवादल/अधिकारी तथा ज्ञान प्रचारक प्रशिक्षणको दोस्रो दिन ।🙏
13/01/2026

पहिलो सेवादल/अधिकारी तथा ज्ञान प्रचारक प्रशिक्षणको दोस्रो दिन ।🙏

समाधान समाजको इतिहासमा नयाँ अध्याय। जर्सिङ पौवा, Hill Vision Resort मा पहिलो सेवादल/अधिकारी तथा ज्ञान प्रचारक प्रशिक्षणक...
13/01/2026

समाधान समाजको इतिहासमा नयाँ अध्याय। जर्सिङ पौवा, Hill Vision Resort मा पहिलो सेवादल/अधिकारी तथा ज्ञान प्रचारक प्रशिक्षणको पहिलो दिन ।🙏

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Solution samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category