15/06/2026
अत्यन्त जरुरी सूचना
पाटन औद्योगिक क्षेत्रस्थित उद्योगहरुले यस कार्यालयलाई बुझाउनु पर्ने बाँकी बक्यौता बुझाउने सम्बन्धी मिति २०८३ जेठ २५ गते श्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको Website र यस कार्यालयको मिति २०८३ जेठ २६ गतेको पत्रद्वारा जानकारी गराइएको ७ दिने सूचनाको म्याद आज मिति २०८३ ।३।१ गते सम्म मात्र रहेको व्यहोरा जानकारी गराउँदै अविलम्ब बाँकी बक्यौता चुक्ता गर्नु हुन पुनःअनुरोध छ।