18/03/2026
बैदेशिक रोजगार खोज्दै हुनुहुन्छ?LT NO:339690
साउदी अरेबियामा काम गर्ने राम्रो अवसर आएको छ!
Airport Baggage Loader पदका लागि
धेरै संख्यामा demand खुलिसकेको छ।
काम स्थान: Riyadh, Dammam, Medina
तलब: 1200 Saudi Riyal
काम के गर्ने?
Airport मा baggage loading र unloading,
sorting र transfer गर्ने।
Duty: दिनको 10 घण्टा, महिनाको 26 दिन
सुविधाहरू:
बस्न फ्री accommodation
ड्युटीमा खाना (duty meal)
Transport र medical कम्पनीबाटै
उमेर: 22 देखि 37 वर्ष
विदेशमा कमाएर आफ्नो भविष्य बनाउन चाहनुहुन्छ भने,
यो अवसर नछुटाउनुहोस्।
📍 Location: ललितपुर, कुपोन्डोल
📞 Contact: 9803245895 / 9768925181 / 9668796103
धन्यवाद 🙏